राजनीति
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका छन्। माओवादी मन्त्रीहरु उर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन्। आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४०...
पुरा पढ्नुहोसकाठमाडौं- विश्वव्यापी रुपमा सन्त्रास फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सर्वदलीय संयन्त्रको चर्चा चलिरहँदा सत्तारुढ दलका शीर्ष नेताहरु भने असहमत रहेका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले चार दिनअघि...
पुरा पढ्नुहोससेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन प्रकरणमा मुछिएपछि राजीनामा दिएका पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू अनैतिक र भ्रष्ट नभएको दाबी गरेका छन्। एक जनाले प्रश्न उठाउनसाथ आफूले छानबिनमा सहयोग पुगोस् भनेर राजीनामा दिएको उनको तर्क छ। उनले...
पुरा पढ्नुहोसअनिल कुमार माली कपिलवस्तु । २७ चैत्र समाजवादी पार्टी कपिलवस्तुले २५ गते सोमवार विजयनगर गाउँपालिका वडा नं. २ जलैयाका गोर्वधन भरलाई राहत उपलब्ध गराउना माग गरेको छ । समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र...
पुरा पढ्नुहोसजनकपुरधाम २२ चैत्र । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आगामी बैशाख २ गते कोरोना भाइरसविरुद्धको लडाइँमा एकता प्रदर्शन गर्न आह्वान गरेका छन् । सम्पूर्ण जनता एकजुट रहेको सन्देश दिन ताली, शंख, सिटी, घण्ट, थाली बजाउन...
पुरा पढ्नुहोसदिलिप कुमार यादव, कपिलवस्तु । २१ चैत्र कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं. ७ कुशहवामा भएको राहत वितरण दलगत व्यक्तिहरुलाई मत्रै दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी महाराजगंज नगर कमिटिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगर...
पुरा पढ्नुहोसबिजयनगर संवाददाता, फागुन २२ कपिलवस्तुको हुलाकी सडक निर्माणका ठेकेदार कम्पनी शर्मा एण्ड शर्मा कम्पनीको ६ वटा गाडी अाग्जनीमा नेत्र विक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपा संलग्ता रहेको पाइएको छ । बुधवार मध्यरातमा गाडीमा आग्जनी भएको स्थलमा...
पुरा पढ्नुहोसकपिलवस्तु क्षेत्र नम्बर ३ बाट निवार्चित सांसद अभिषेकप्रताप शाह प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् । सभापति शेरबहादुर देउवाले उनलाई आमन्त्रित केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन्। शाह कपिलवस्तुबाट प्रतिनिधिसभामा निवार्चित सांसद हुन् ।...
पुरा पढ्नुहोसकाठमाडौं- ७० करोड घुषकाण्डमा फसेका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको आरोप प्रमाणित भए ८ वर्ष जेल सजायं हुने देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनका सबै कागजपत्र अध्ययन सुरु गरिसकेको छ । बास्कोटाको...
पुरा पढ्नुहोसकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवास जग्गा प्रकरणमा केहीलाई छुट दिएको विषयमा स्वस्थानी ब्रत कथाको शैलिमा व्यंग्य गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले व्यंग्यात्मक शैलिमा बालुवाटार...
पुरा पढ्नुहोस