रुपन्देही विशेष
नेपाल बार काउन्सिलको स्थापना दिवसको सन्दर्भमा आयोजित सप्ताव्यापी कार्यक्रम अन्तर्गत आज लुम्बिनी इन्टिग्रेटेड एकेडेमी मा बिएलएलबी कार्यक्रम अध्ययनरत विद्यार्थीहरूसँग कानुनी शिक्षा सम्बन्धी अन्तरसंवाद कार्यक्रम कलेजको प्राङ्गणमा सम्पन्न भएको छ। नेपाल बार काउन्सिलका काउन्सिलर अधिवक्ता बाबुराम...
पुरा पढ्नुहोसनरेश चौधरी, सैनामैना, असार २७। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ स्थित पिपल डाँडा (साल्झण्डी नजिकं) स्मार्ट रिफ्रेस सेन्टर निर्माण सम्पन्न तथा सञ्चालन नहुदै भत्किन थालेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत...
पुरा पढ्नुहोससैनामैना,असार २७। रुपन्देहीको सैनामैनामा वृद्धि गरिएको सेवा शुल्क तथा कर फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैनाले माग गरेको छ । आर्थिक बर्ष २०८१/०८२ देखि लागू हुनेगरी सेवा शुल्क र कर बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले वृद्धि...
पुरा पढ्नुहोससैनामैना । रुपन्देही सैनामैनाको मुर्गिया स्वास्थ्य चौकी स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डमा पर्रोहा स्वास्थ्यचौकी जिल्लामै प्रथम भएको छ ।स्वास्थ्यसंस्था को पछिल्लो न्युनतम सेवा मापदण्ड को स्कोर ९९ प्रतिशत जिल्ला भरी कै उत्कृष्ट भएपछि स्वास्थ...
पुरा पढ्नुहोससैनामैना । स्थानीय तहले आफ्नो आर्थिक अधिकार अन्तर्गत कानुन तथा वार्षिक बजेट बनाउने, नीति तथा योजना तयार गर्ने तथा कार्यान्वयन गर्ने गर्छ । स्थानीय तहको अधिकार संविधानको अनुसूची–८ मा उल्लेखित विषयमा निहित रहने व्यवस्था...
पुरा पढ्नुहोसप्रमिला वि.सी., सैनामैना । सैनामैना नगरपालिकाको आयोजना र उपकार सञ्चार गृह प्रा.लि.को समन्वयमा सम्पन्न सैनामैना नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्यालेक्सी बोडिङ स्कुलकी छात्रा स्वीकृती पाण्डे प्रथम भएकी छन् । शुक्रवार सैनामैना २ ग्लोवल पार्टी प्यालेसमा सम्पन्न...
पुरा पढ्नुहोससैनामैना । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०८०(एसइई) को नतिजामा रुपन्देही जिल्लाको सैनामैना स्थित रामापुर माध्यमिक विद्यालयका कृतिम भट्टराईले नेपालमै सर्वोकृष्ट नतिजा ल्याएको विद्यालयले जनाएको छ । भट्टराईले प्राप्त गरेको...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल नेपाल कम्युनिष्ट पार्टी कञ्चन गाउँ समितिले गाउँपालिका प्रमुख नवराज ढकाल समक्ष १७ बुँदे मागपत्र पेष गरेको छ । आईतबार नेकपाका केन्द्रीय बिश्वास सीको नेतृत्वमा स्थानीय जनता समेतको सहभागितामा गएको एक टोलीले सो...
पुरा पढ्नुहोसबुटवल । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित ५ जनालाई पक्राउ परेको छ । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) विवरणबारे छानबिन गरिरहेको सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको...
पुरा पढ्नुहोससैनामैना, जेठ २३। सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता आजको आवश्यकता र बैंक र वित्तीय संस्थाको महत्त्व, वित्तीय अनुशासन, कर्जको महत्त्व, कर्जाको सदुपयोग, बचतको महत्त्व, आम्दानी खर्च...
पुरा पढ्नुहोस








