रुपन्देही विशेष
सैनामैना । न्यू बुद्ध स्टार युवा क्लवको आयोजना र साझा हस्पिटल बुटवलको सहकार्यमा सैनामैना नगरपालिका वडा नं. ५ को बुद्धनगरमा एकदिने स्वास्थ्य शिविर संचालन भएको छ । न्यू बुद्ध स्टार युवा क्लवको भवनमा आयोजित स्वास्थ्य...
पुरा पढ्नुहोससैनामैना । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले मंगलवार सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देही जिल्लाका विद्यालयहरु बिच...
पुरा पढ्नुहोससैनामैना, कार्तिक १० । रुपन्देहीको सैनामैना नगरपालिकामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौती बन्दै गएको छ । छाडा चौपाया ब्यवस्थापनमा नगरपालिकाले कुनै दिर्घकालिन योजना बनाउन नसक्दा छाडा चौपाया व्यवस्थापन चुनौतीका रुपमा देखिदै आएको हो । सैनामैनाका...
पुरा पढ्नुहोससैनामैना । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमबार दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगरपालिका भित्र बजार अनुगमन थालेको हो । सैनामैना नगरपालिकाकी उपमेयर विना रानाको...
पुरा पढ्नुहोससैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई सस्था सैनामैनाको आयोजना र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा, शहरी पूर्व तयारी आपतकालिन प्रतिकार्य प्रर्वद्धन (SUPER) परियोजनाको सह–आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । प्राकृतिकमा आधारीत समस्या समाधान गर्ने...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहिको सैनमैना नगरपालिकामा जनताले तिरेको करको तथ्याङ्कनै नभएको पाइएको छ । नगरपालिकाले नगरमा लिइने विभिन्न प्रकारका करमा लाखौं लगानी गरेर एउटा निजि कम्पनिको सफ्टवयर मार्फत अनलाईन माध्यमबाट सेवा दिदै आएको थियो ।...
पुरा पढ्नुहोसनरेश चौधरी, सैनामैना भदौं ११ । नेकपा एमाले सैनामैनाले वडको अधिवेशन गर्ने भएको छ । भदौं १६,१७र१८ गते वडा नं. १देखि ११ सम्मका सबै वडामा तीन दिन अधिवेशन गर्ने भएको हो । नेकपा एमालेको विस्तारित वैठकले...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ ले आफ्ना सेवाग्राहीका लागि निकै नमुनाको कार्य सुरु गरेको छ । उक्त नमुना कार्य वडाले यस अघि लिदै आएका विभिन्न सिफारिस निशुल्क प्रदान गर्न थालेको हो...
पुरा पढ्नुहोससैनामैनाको मुर्गियामा रहेको पर्रोहा क्याम्पसमा शैक्षिक अन्तरक्रिया सैनामैना वडा नं ४ मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसमा शैक्षिक सुधार तथा शैक्षिक गुणस्तर कायमका लागी सम्बन्धित सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्रोहा बहुमुखी क्याम्पसको आयोजनामा...
पुरा पढ्नुहोसबुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट प्रशासन बन्दै कार्यसम्पादनमा पहिलो बनेको छ । गृह मन्त्रालयले तोकेको मापदण्ड अनुसारको काम सजह तथा सफल तरिकाले सम्पादन गर्दै उत्कृष्ट कार्य सम्पादनका आधारमा रुपन्देही प्रशासन पहिलो बनेको...
पुरा पढ्नुहोस









