लुम्बिनी प्रदेश
आजभोलि अधिकांस व्यक्तिले होटल तथा रेष्टुरेण्टहरुमा जम्मा भएर भड्किलो तवरले केक काटी आफ्नो जन्म दिन मनाउने गर्दछन् । तर यो संस्कारलाई चिर्दै कपिलवस्तुको सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुशिल खत्रीले मानवीय र सामाजिक कार्य गरेर...
पुरा पढ्नुहोसरुपन्देही व्यापार संघकोअध्यक्षमा कृष्णप्रसाद घिमिरे चयन भएका छन् । अध्यक्ष पदमा उनको मात्रै उम्मेदवारी परेको हाे । संघका बर्तमान वरिष्ठउपाध्यक्ष घिमिरेको सो पदमा एकल उम्मेदवारी परेपछि उनी आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए । २०...
पुरा पढ्नुहोस,पुष १४गते-सैनामैना उद्योग वाणिज्य संघको नियमित बैठक सम्पन्न भएको छ ।संघको सचिवालयमा आज भएको नियमित बैठकमा संघका नव सल्लाहकारहरुलाई कार्यसमितिले सम्मान गरेको हो । ...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैनामा रहेको विद्यालयहरु पछिल्लो समय असुरक्षित बन्दै गएका छन् । शिक्षादिक्षा दिने पवित्र मन्दिर नै असुरक्षाको घेरामा परेपछि शिक्षा संग सरोकार राख्ने ब्यक्ति एवं अभिभावक चिन्तीत बन्न थालेका हुन् । शनिबार सैनामैनाको एक सरकारी...
पुरा पढ्नुहोसबुटवल, बेलहियाबासीको ब्यापक असन्तुष्टिका बिच रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले निर्माण गरेको प्रवेशद्वारको उद्घाटन गरिएको छ। सिद्धार्थनगर वडा नं। १ स्थित डण्डा खोला नजिक निर्माण गरिएको उक्त प्रवेशद्वारको पूर्वमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य...
पुरा पढ्नुहोसभैरहवा पुष ९/ संघीय प्रहरी ईकाई कार्यालय लुम्बिनीका प्रहरी बरिस्ठ उपरीक्षक सुशील कुमार यादवले आत्महत्या गरेका छन् । यादवको भैरहवा स्थित सरकारी निवासमा आत्महत्या गरेको अवस्थामा सब भेटिएको हो। शुक्रबार बिहान १० बजेसम्म निवासमा रहेका...
पुरा पढ्नुहोसबुटवल । ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ आजदेखि बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको सुरु हुँदै छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको...
पुरा पढ्नुहोसजनचेतना माध्यमिक बिधालयले आफ्नो ३८ औं वार्षिकउत्सव तथा अभिभावक दिबस मनाएको छ । सैनामैना ९,बाँसगढिमा रहेको सो बिधालयले विविध कार्यक्रमका साथ अभिभावक दिवस मनाएको हो । बिद्यालयमाको प्राङ्गणमा भएको कार्यक्रम बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष नीर...
पुरा पढ्नुहोसनेतृत्व दाबी गर्नेको संख्या बढेपछि नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अधिवेशनले पदाधिकारी टुंगो लगाउन सकेको छैन । अध्यक्षमा गुल्मीका सुदर्शन बराल सर्वसम्मत भएका छन् । अन्य पदाधिकारी पदका आकांक्षी बढेपछि छनोट प्रक्रिया रोकिएको छ...
पुरा पढ्नुहोसबुटवल । बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सोमबार एक सुचना जारी गरी मंसिर २८ गतेदेखि पुस १३ गतेसम्म सडक बन्द हुने जनाएको छ । सडक चौडा...
पुरा पढ्नुहोस