लुम्बिनी प्रदेश
बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन । उनले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजिवी, पत्रकार...
पुरा पढ्नुहोसनबिन घिमिरे , कञ्चन उपप्रमुख मौसमी थापा मगरको नेतृत्वमा भएको अनुगमनमा म्याद नाघेका सामान बरामद गर्नुका साथै केही पसलहरु दर्ता नभएका, म्याद नाघेको सामान विक्री गरिएको भेटिएको थियो । अनुगमनका क्रममा अवका दिनमा म्याद नाघेका सामान...
पुरा पढ्नुहोसनबिन घिमिरे रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको ११ औं बार्षिक साधारण सभा तथा १६ औं पुस्तकालय दिवस सम्पन्न भएको छ । हरेक बर्ष पुस्तकालय दिवसको दिन आयोजना हुने...
पुरा पढ्नुहोसहामी २०६४ सालकाे माओवादी हुने अभियानमा छाैँ : केन्द्रीय सदस्य क्षेत्री अर्घाखाँची : ने.क.पा (माओवादी केन्द्र) रुपान्तरण भएर २०६४ सालमा जस्तै हुने (माओवादी केन्द्र) का पोलिट ब्युरो सदस्य तथा ३ महिने अभियान अर्घाखाँचीका ईन्चार्ज बामदेव...
पुरा पढ्नुहोसदाङ (देउखुरी )। भदौ १६ गतेदेखी तिन महिने विशेष अभियान शुरु गर्ने गरी गरी विशेष कार्यायोजना तय गर्दे नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश समितिको वैठक आज सकिएको छ । लुम्विनी प्रदेशको राजधानी देउखुरीमा बसेको...
पुरा पढ्नुहोसयुवा परिषदले लुम्बिनीले सातौं स्थापना दिवस मनाएको छ । वि.सं.२०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद ऐन जारी भएको दिनलाई परिषदले स्थापना दिवस मान्दै आएको छ । यसबर्ष पनि “दिगाे विकासकाे लक्ष्य प्राप्तीमा युवाकाे साथ,...
पुरा पढ्नुहोसनरेश चौधरी, सैनामैना, श्रवण १९ । पछिल्लो समय सैनामैना लगाएयत रुपन्देहीमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ । आत्याधिक गर्मी तथा वर्षात्को समय रहेकाले यस रोग प्रकोपको रुपमा फैलिएको छ । जस कारण बालिबालिका,...
पुरा पढ्नुहोससैनामैना — सडकलाई पूर्वाधारहरूको पनि पूर्वाधार भन्ने गरिन्छ । हुन पनि सडकको विकास विना अरू पूर्वाधारहरूको विकास मूलतः सम्भव छैन । सडकले पहुँचमा सहजता त ल्याउँछ नै, आर्थिक विकास भई जनताको जीवनस्तरमा उल्लेखनीय परिवर्तन...
पुरा पढ्नुहोसविमल गैरे, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकाकामा गाउँ ब्लक जग्गाको जग्गा धनी पूर्जा वितरण गरिएको छ । वषौंदेखि जोतभोग गर्दैआएका भूमिहीनलाई नापी कार्यालय रुपन्देही र गैडहवा गाउँपालिकाले विहिवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही । कपिलवस्तुको मायादेवी साझेदारी वनको अतिक्रमण हटाउने क्रममा भएको विवाद बारे जिल्ला बन कार्यलय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले सुकुम्वासीलाई पहिचान गरि व्यवस्थापन गर्ने बताएका छन् । यहाँका वास्तविक सुकुम्बासी भन्दा पनि हुकुमवासीहरु...
पुरा पढ्नुहोस