बिशेष

प्रेस सेन्टर रूपन्देहीले गर्यो ‘तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रिया

प्रेस सेन्टर रूपन्देहीले गर्यो ‘तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार प्रेस सेन्टर नेपाल रूपन्देहीले बुटवलमा आयोजना गरेको ‘तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रियामा बोल्दै नेता पुनले महिलाहरूले...

पुरा पढ्नुहोस
अखिल नेपाल महिला संघ क्रान्तीकारीको दोश्रो कञ्चन गाउँ भेला सम्पन्न

नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ ९क्रान्तीकारी०को दोश्रो कञ्चन गाउ भेला सम्पन्न भएको छ। भेलाले सुमित्रा थापा क्षेत्रीको अध्यक्षतामा २१ सदस्यिय नयाँ गाउँ कमिटि गठन गरेको छ। यस्तै संघको उपाध्यक्षमा सुकमाया दर्जी र...

पुरा पढ्नुहोस
सैनामैनाको वडा नम्बर एकले गर्यो देशकै नमुना काम, योजनाको रकम बचत गरेर नगरलाइनै फिर्ता

उपभोक्ता समितिले बर्सेनि कति बजेट खर्च गर्छन्, कुनकुन काम गर्छन्, कस्ता कामहरू गरे भन्ने खर्च र कामको अभिलेख नहुँदा पारदर्शिता र जवाफदेहितामा बर्सेनि प्रश्न उठ्दै आएको छ, तर रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
सैनामैनामा रुपान्तरण अभियान लिएर जनताको घरघरमा पुग्दै माओवादी

कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने लक्ष्यसहित माओवादी यतिखेर तीन महिने ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ मा छ । गत साता प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियनको उद्घाटन गरे...

पुरा पढ्नुहोस
बक्तृत्वकला प्रतियोगितामा रामापुर मावि रुपन्देही जिल्ला प्रथम

नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाको आयोजनामा मंगलवार भएको वक्तृत्वकला प्रतियोगितामा सैनामैनाको रामापुर माध्यमिक विद्यालयका छात्र सुबिन घिमिरेले प्रथम स्थान हासिल गर्न सफल भएका छन । ६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा मनैदेखि सेवा भन्ने...

पुरा पढ्नुहोस
लुम्बिनी बनाउने सकल्प गरेको छु, सबैले सहयोग गर्नुहोस्’ उपाध्यक्ष डा. लामा

बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन । उनले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजिवी, पत्रकार...

पुरा पढ्नुहोस
सैनामैनाका ११ वटै वडाहरुमा जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको शुभारम्भ

१६ भदौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले शनिवार वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संगै सैनामैनामा पनि जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको शुभारम्भ...

पुरा पढ्नुहोस
कंचनमा माओवादी रुपान्तरण अभियान: कार्यकर्तामा उत्साह जनतामा कौतुहलता

नेपाल कम्युनिस्ट पार्टि (माओवादी केन्द्र ) कञ्चन गाउँ कमिटीको बिस्तारित बैठक आज सम्पन्न भएको छ। बैठक कन्चन गाउँपलिका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अभियान का इन्चार्ज ठाकुर कुमार वि...

पुरा पढ्नुहोस
दुर्गा भवानी माध्यामिक विद्यालयमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

रुपन्देहीको सैनामैना १ मा रहेको दुर्गा भवानी माध्यामिक विद्यालय वनकट्टाले कक्षा ११ का बिद्यार्थीहरुलाई स्वगत तथा कक्षा १२ उत्र्तीण बिद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १२ मा अध्यनरत बिद्यार्थीहरुको आयोजनामा आज (विहिवार)...

पुरा पढ्नुहोस
गैडहवा ताल पुन: निर्माण गरि नेपालि सेनाद्वारा गाउपालिकालाई हस्तान्तर

नेपालि सेनाको आयोजनामा रास्ट्रपति चुरे तराई मधेश सरक्षण बिकास कार्यक्रम अन्तरगत गैडहवा ताल पुन: निर्माण गरि नेपालि सेना द्वारा गाउ पालिकालाई हस्तान्तरण कार्यक्रम सम्मपन्न भयको छ । रास्ट्रपति चुरे तराई मधेश सरक्षण बिकास समितिका अध्यक्ष...

पुरा पढ्नुहोस