बिशेष
कञ्चन,४, भदौ रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको शुभारम्भ गदै उपाध्यक्ष मौसमी थापा मगरले घुम्ती शिविरबाट सेवाग्राहीले अव वडा वडाबाट पाउने सेवाका बिषयमा जानकारी पाउनुका...
पुरा पढ्नुहोसआज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई...
पुरा पढ्नुहोसविकसित मुलुकले सहरबीच पर्ने नदीनालालाई स्वच्छ र हराभरा बनाउँछन्। तर सैनामैनामा भने पुर्व पश्चिम् राजमार्गमा पर्ने सडक किनारमै फोहोर फ्याक्ने डम्पिङ साइट बनाउने गरिएको छ। सैनामैनाको वडा न ९ मा पर्ने पवित्र बालउधान पार्क...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिका वडा नं. १६ ले भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुलदेखि खानेपानीको महशुल तिरिदिने भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि वडाको कार्यालय नरैनापुरमा सोमबार वडाध्यक्ष र सदस्यहरुको बसकेको बैठकले भूमिगत सिचाई आयोजनाको विद्युतीय...
पुरा पढ्नुहोस२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा। डा। युवराज शर्माले आज बिहान ८ः३३...
पुरा पढ्नुहोससैनामैना । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०८०र८१ को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको तेह्रौ नगरसभाले बिहिवार आगामी वर्षका लागी निति तथा कार्यक्रम प्रस्तुत गरेको हो । सैनामैनाको समृद्धिको आधार उत्पादन,पर्यटन र...
पुरा पढ्नुहोसशिक्षा प्राप्त गर्नु हरेक नागरिकको नैसर्गिक अधिकार हो । नेपालको संविधान २०७२ मा शिक्षालाई मौलिक हकको रूपमा उल्लेख गरिएको छ । भौगोलिक स्वरूप र हावापानी को दृष्टिले हाम्रो देश नेपाल विविधतायुक्त रहेको छ कठिन...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोषीलाई कारबाही हुनुपर्ने तर सांसदलाई बाटोमै समाउनु रहस्यमय भएको बताएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी...
पुरा पढ्नुहोसपूर्वमन्त्री, एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँ रुपैयाँ कुम्ल्याएको आरोपमा...
पुरा पढ्नुहोससन्दीप लामिछानेल ५ विकेट लिएपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको छ । स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र कुशल मल्लले मिलेर ९ विकेट लिएपछि टस हारेर पहिले...
पुरा पढ्नुहोस









