बिशेष

देशका ७५ जिल्लामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २३ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । आइतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय २० महिला...

पुरा पढ्नुहोस
भारतीय अवरोधले २० ट्रक अलैँची र चिया मेचीपुलमा ५ दिनदेखि अलपत्र

काँकडभिट्टा। पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातका लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा ५ दिनदेखि अलपत्र छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र...

पुरा पढ्नुहोस
काेराेना अपडेट :- भदौसम्ममा कोरोना संक्रमितको संख्या ४० हजार पुग्‍नसक्ने

काठमाडौं – सरकारले भदौसम्ममा कोरोना संक्रमितको संख्या ४० हजार पुग्‍नसक्ने अनुमान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको संक्रमणको दर हेर्दा भदौसम्ममा नेपालमा संक्रमितको संख्या बढ्ने अनुमान गरेको हो।संक्रमित बढेसँगै त्यसअनुसार तयारी गर्नुपर्ने विज्ञहरूले सुझाव...

पुरा पढ्नुहोस
तलव खुवाउन पाइएन, शुल्क बुझाउन आउः निजी विद्यालयहरु

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले संगठनले लकडाउन अवधिको शुल्क बुझाउन आउन अभिभावकहरुलाई आग्रह गरेका छन् । सरकारले लकडाउन अवधिको कुनै पनि शुल्क नदिन र नमाग्न निर्देशन दिएको बेलामा निजी विद्यालय सञ्चालकहरुको संगठनले शुल्क बुझाउन...

पुरा पढ्नुहोस
नेपाल विश्व कोरोना संक्रमितको सूचीमा ६६ औं स्थानमा, ९५ प्रशित संंक्रमित विदेशबाट आएका !

९८ प्रतिशतमा लक्षण छैन, १९.६३ प्रतिशत डिस्चार्ज, ०.२६ प्रतिशत मृत्यु नेपालमा शुरुमा कोरोना खासै नदेखिने अनुमान गरिएको थियो । माघमा पहिलो पटक चीनमा आएका एक युवामा संक्रमण पुष्टी भएको थियो । त्यस पछि क्रमश...

पुरा पढ्नुहोस
नागरिकता विधेयक बहुमतले पारित, कांग्रेससहित चार दलको फरक मत

काठमाडौं, असार ७ : नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बहुमतले पारित भएको छ।नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने प्रावधानसहितको विधेयक बहुमतबाट पारित भएको हो। शनिबार बसेको नेकपा...

पुरा पढ्नुहोस
विद्यालयको शुल्क बुझाउन नीजि विद्यालय सञ्चालकको अनुरोध

काठमाडौं : नीजि विद्यालय सञ्चालकले शैक्षिक गतिविधि सञ्चालनमा सहयोग गरिदिन अभिभावकलाई अनुरोध गरेका छन् । उनीहरुले कोभिड १९ को त्रासका कारण लामो समय स्कुल बन्द रहँदा शैक्षिक सत्र नै खेर जाने र विद्यार्थीको शैक्षिक भविष्यसमेत...

पुरा पढ्नुहोस
थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं, असार ७ । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ६४ महिलासहित ४ सय...

पुरा पढ्नुहोस
दश महिनामा २८ करोडको बेसार आयात

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा दिएको ‘बेसार सेवन गर्दा रोग प्रतिरोधक क्षमता बढ्छ र कोरोनाको संक्रमणबाट बचिन्छ’ भन्ने अभिव्यक्तिको मुलुकमा चर्चा भइरहँदा बेसार उत्पादनमा समेत मुलुक आत्मनिर्भर बन्न नसकेको तथ्यांकले देखाएको छ । चालू...

पुरा पढ्नुहोस
एकै दिन १५ हजारभन्दा धेरै संक्रमित थपिएपछि भारतमा संक्रमित संख्या ४ लाख माथि

नयाँ दिल्ली : एकै दिन १५ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएपछि भारतमा संक्रमितको संख्याले ४ लाखको सीमा पार गरेको छ ।शनिवार भारतमा १५ हजार २ सय ३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। यससँगै भारतमा संक्रमितको...

पुरा पढ्नुहोस