बिशेष
असार ८ काठमाण्डौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको भिडियो बैठक थियो । जुम एप भर्चुअल बैठकमा पर्यटन मन्त्री योगेश भट्टराई बोल्दा बोल्दै अचानक पोर्न भिडियो खुले पछि बैठक नै स्थगित भएको छ ।पर्यटनसँग...
पुरा पढ्नुहोसकाण्ठमाडाैं – रुकुम नरसंहार र देशभरि दलित समुदाय माथि श्रृंखलावद्व रुपमा भएको हत्याले नेपाली समाजलाई लज्जित बनाएको विज्ञहरूले बताएका छन् ।नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय सम्पर्क कमिटीको संयुक्त आयोजनामा “समाज निर्माणमा...
पुरा पढ्नुहोसकाठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७६ जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिएको जनाएको छ।मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ७७ जिल्लामध्ये बागमति प्रदेशको रसुवा जिल्ला बाहेक...
पुरा पढ्नुहोसकाठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले शीर्षक बदलेर स्थानीय तहका पदाधिकारीलाई सुविधा दिने कानुन प्रदेश सभाबाट पारित गरेको छ।सर्वोच्च अदालतले यसअघि प्रदेश सरकारले बनाएको कानूनअनुसार स्थानीय तहका जनप्रतिनिधिलाई सेवासुविधा दिनु संविधान विपरीत हुने फैसला सुनाएपछि...
पुरा पढ्नुहोसनेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ जना पुगेको छ । आज ५३५ जना थपिएका छन् । आइतबार ४२१ जना थपिएका थिए । शनिबार ३३१ जना थपिएका थिए । शुक्रबार ४२६ जना थपिएका थिए...
पुरा पढ्नुहोसकपिलवस्तु –संक्रमणको जोखिम व्यवस्थापन गर्न नसकिने भन्दै कतिपय सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्थाले नागरिकलाई उपचार सेवा दिन छाडेका छन । तर कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर २ गोरुसिंगे स्थित कपिलवस्तु सर्पदंश...
पुरा पढ्नुहोसकपिलवस्तु – प्रदेश सभा सदस्य रिना नेपाल वि.क को पहलमा कपिलवस्तुका विभिन्न स्थानमा करौडाका योजना स्वृकित भएका छन् । प्रदेश नं ५ को बजेट भाषण वाट पारित भई आर्थिक वर्ष २०७७।७८ को उत्त योजनाहरु...
पुरा पढ्नुहोसकोरोनाको केन्द्र बनेको कपिलवस्तुमा ढेड महिना मै संक्रमितको संख्या सात सय नाघेको छ । कपिलवस्तुमा आईतबार थप २५ जना कोरोना संक्रमित फेला परेसंगै जिल्लामा संक्रमितको संख्या ७ सय ३ पुगेको हो । भेटिएका संक्रमित...
पुरा पढ्नुहोसअर्घाखाँचीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार अर्घाखाँचीमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।भूमिकास्थान नगरपालिकाका ९ जनामा शुक्रबार नै संक्रमण पुष्टि भएको जानकारी आएको र...
पुरा पढ्नुहोस८ असार २०७७, सोमबार काठमाडौँ । सरकारले कोरोना सं’क्रमण बढ्दै गएपछि पूर्ण लकडाउन गर्नेबारे सु’रक्षा नि’कायहरुसँग छलफल गरिरहेको छ। सरकारले फेरि साउनदेखि पूर्ण लकडाउन गर्ने तयारी थालेको हो । विभिन्न सरकारी सं’यन्त्र प्रयोग गरी कोरोनाको...
पुरा पढ्नुहोस