बिशेष

प्रदेश र संघले नहेरे पछी क्वारेन्टाईनलाई नै आईसुलेसन बनाउदै पालिका, संक्रमितलाई घर बाटै आउछ खाना

ताैलिहवा, बसन्त बन्जाडे – कपिलवस्तु जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमितहरुको संख्या बढदै जान थाले पछी क्वारेन्टाईन्हरुनै आईसुलेसनको रुपमा प्रयोग हुन थालेका छन् कोरोनाको महामारी सुरु हुंदा देखी नै जिल्लामा क्वारेन्टाईन र आईसुलेसन बनाउने...

पुरा पढ्नुहोस
कोरोना विकृति : स्थानीय तहले बाँड्न थाले आरडीटी परीक्षणको प्रमाणपत्र

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको प्रमाणपत्र वितरण गरेको छ। विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरी नगरपालिकाले चार अधिकारीको हस्ताक्षर गरेर प्रमाणपत्र वितरण गरेको छ। कोरोनाका कारण मुलुक आर्थिकमन्दीतर्फ धकेलिरहेका बेला एकातिर...

पुरा पढ्नुहोस
काठमाडौँ उपत्यकाका पाँचसहित नयाँ संक्रमित कुन जिल्लाका कति?

नेपालमा शनिबार ३२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३२३ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार जानकारी दिए ।नयाँ संक्रमित मध्ये २८६ जना...

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना पुष्टी

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३२३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा आज मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ३२३ जनामा देखिएको बताए...

पुरा पढ्नुहोस
कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुग्यो, शनिबार मात्रै दुईको पुष्टि

२४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुष र धनगढी ४ की ५५ वर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको हो । शनिबार स्वास्थ्य...

पुरा पढ्नुहोस
कोभिड १९ अपडेट कपिलवस्तु सन्क्रमितको संख्या ५२३

कपिलवस्तुमा कोभिड १९ थप ३९ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५२३ पुगेको छ । महाराजगन्ज नगरपालिकाका बर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष र बर्ष ६ देखि ५५ सम्मका...

पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।जेठ २१ गते मृत्यु भएका डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको...

पुरा पढ्नुहोस
कोरोनाभाइरसः नेपालमा निको हुने दर अत्यन्त न्यून

शुक्रबार नेपालमा थप २ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा अब ६८ जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।शुक्रबार मात्र हुम्ला, गोरखा र कास्कीमा कोरोनाभाइरस संक्रमित थपिएका हुन् ।...

पुरा पढ्नुहोस
तीन लाख घुससहित वडा अध्यक्ष पक्राउ

२४ जेठ, बुटवल । तीन लाख रुपैयाँ घुससहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका अख्तियार कार्यालयले...

पुरा पढ्नुहोस
विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नजिक, (अपडेट) सहित

– विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिवार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार २ सय ५६...

पुरा पढ्नुहोस