बिशेष
१० जेष्ठ, कपिलवस्तु । मन रोएको छ, आफ्नै दाजु भाई रोएको हेर्दा सुन्दा😭😭😭क्वारेन्टाइन को नाम मा खोर जस्तै छः, जिम्मेवारी को नाम म गैर जिम्मेवारी ब्यवाहार जस्तै व्यवहार गरिएको छ, जनता को अधिकार को नाममा...
पुरा पढ्नुहोसकपिलवस्तु, १० जेठ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना कोरोना संक्रमित थप भएका छन । स्वास्थय मन्त्रालयको विज्ञप्तीअनुसार ७ पुरुष र १ महिलामा कोरोना देखिएको छ । बाणगंगाका नगरपालिकाका एक वडाध्यक्ष र एक जना पत्रकारलाई...
पुरा पढ्नुहोसझापादेखि कञ्चनपुरसम्म सीमाक्षेत्रमा कोरोनाको उच्च जोखिम ९ जेठ, काठमाडौं । लकडाउनको पहिलो चरणमा काठमाडौंको जनजीवन व्यवस्थित बनाउन सरकारलाई हम्मे परेको थियो । अहिले भारतसँग सीमा जोडिएका जिल्लामा त्यस्तै भद्रगोल स्थिति देखा परेको छ । यो...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं । नेपालले वार्ताद्वारा सीमा समस्या समाधान गर्न गरेको आग्रहलाई भारतले पटक-पटक बेवास्ता गर्यो । त्यसपछि नेपालले विगतका सन्धि, सम्झौता, ऐतिहासिक तथ्य तथा प्रमाणहरूको आधारमा नयाँ नक्सा प्रकाशित गरेको हो । नेपाली भूमिसमेत...
पुरा पढ्नुहोसकपिलवस्तु जेठ ९- प्रहरीको कुटाइबाट कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ३ डगडई गाउँमा एक परिवारका ३ जना घाइते भएका छन । डगडई गाउँमा सडकको विषयमा सामान्य विवाद हुदा इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं, नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ ।...
पुरा पढ्नुहोस९ जेठ, जनकपुरधाम । सर्लाहीमा पछिल्लो पटक एकै साथ पहिचान भएका १५ जना कोरोना संक्रमित भारतबाट लुकेर आएको खुलेको छ । सीमा क्षेत्रको चोरबाटो प्रयोग गरी गतसाता मात्रै उनीहरु सर्लाही छिरेको पाइएको हो । सर्लाहीको...
पुरा पढ्नुहोस९ जेठ, कपिलवस्तु. शुक्रबार विहान कपिलवस्तुकाे बाणगगा र मायादेवी ८ बर्षिय बालिका गरि ९ जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे सगै कपिलवस्तुमा संक्रमित संख्या ५९ पुगेकाे छ...
पुरा पढ्नुहोसटोपराज शर्मा बुटवल । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शव चौबीस घण्टासम्म उठ्न सकेको छैन । जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत ४१ वर्षका बिरामीलाई बिहीबार बिहान...
पुरा पढ्नुहोसकपिलवस्तु ८ जेठ । कपिलवस्तुको महाराजगंज नगरपालिकाका कोरोना संक्रमित ४ बालबालिका सहित ८ जनाको विचल्ली भएको छ । उनीहरुले थप उपचारका लागी अस्पताल नपुराउदा समस्या भोग्नु परेको छ । महाराजगंज नगरपालिका वडा न...
पुरा पढ्नुहोस