बिशेष

भारतमा ५० हजार नेपाली संकटमा

स्वदेश फर्काउन गुहार, तर फर्काउनेभन्दा उतै रोक्ने सरकारको रणनीति २०७७ बैशाख २६ शुक्रबार भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् । तर, नेपाल सरकारले उनीहरूलाई...

पुरा पढ्नुहोस
भारतमा ५० हजार नेपाली संकटमा

स्वदेश फर्काउन गुहार, तर फर्काउनेभन्दा उतै रोक्ने सरकारको रणनीति भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् । तर, नेपाल सरकारले उनीहरूलाई घर फर्काउनेभन्दा उतै...

पुरा पढ्नुहोस
कपिलवस्तु जिल्लाकाे मायादेवीमा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

२५ वैशाख, काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन्...

पुरा पढ्नुहोस
नेकपाका २० स्थायी कमिटी सदस्य बसे धुम्बाराहीमा बैठक

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केही स्थायी कमिटी सदस्यहरू बिहीबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी कमिटी सदस्यहरू धुम्बाराहीमा भेला भएका हुन्। नेकपाले आज ११ बजेका...

पुरा पढ्नुहोस
वामदेव खुमलटार पुगेपछि गडबड

नेकपा सचिवालयको बैठक गत बुधबार र शनिबार दुईचोटि बसेको थियो । आज बुधबार तेस्रोपटक बसेको सचिवालय बैठक निश्कर्षविहीन बन्यो । अघिल्लो बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि उनी हौसिएर शनिबारको...

पुरा पढ्नुहोस
निको भएकामा पुन: संक्रमण देखिनु चुनौती

कोभिड–१९ विरुद्ध शरीरमा एन्टिबडी नबनेका व्यक्तिमा पुन: संक्रमण हुने सम्भावना बढी वैशाख २५, २०७७ काठमाडौँ — कोभिड–१९ संक्रमणपछि निको भएर घर फर्केका तीन जनामा पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ देखिनुलाई चिकित्सकहरूले चुनौतीका रूपमा लिएका छन् । राजधानीको पेप्सीकोलास्थित...

पुरा पढ्नुहोस
एजेन्डामा दुई पक्ष सहमत हुन सकेनन्

शीर्ष नेताहरूबीच विमति भएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बुधबार डाकिएको सचिवालय बैठक नै अपूरो भएको छ ।  नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुपरेकाले अहिले...

पुरा पढ्नुहोस
प्रचण्ड-नेपाल निकट स्थायी सदस्य :प्रधानमन्त्री डराएर बैठकबाट भाग्नु भाे

काठमान्डाै नेकपा अर्का अध्यक्ष (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली बैठकबाट भाग्न खोजेको आरोप लगाएका छन्। वैशाख २५ गते ११ बजेका लागि तय भइसकेको बैठक स्थगित...

पुरा पढ्नुहोस
वीरगन्जमा एकै परिवारका १८ जना संक्रमित घरै सुनसान

छप्कैया बस्ती वीरगन्ज महानगरपालिका- १, २ र ३ मा फैलिएको छ।छप्कैयाको स्थिति बुधबार बिहानसम्म सामान्य थियो। लकडाउनले मान्छेहरू आ-आफ्नो घर बसे पनि चहलपहल सुनिन्थ्यो। बुधबार एकै परिवारका १७ जना सदस्यमा कोरोना पोजेटिभ देखिएपछि अहिले...

पुरा पढ्नुहोस
दुई महिने शिशु सहित थप १७ जनामा कोरोना संक्रमण

२४ वैशाख, काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन्...

पुरा पढ्नुहोस