बिशेष
उदयपुर- शनिबार विहान मात्र ३ जना महिलामा काेराेना संक्रमण पुष्टि भएको उदयपुरमा साँझ थप १ जनामा संक्रमण भएको खुलेको छ । बुधबार त्रियुगा नगरपालिका ३ भुल्केका ३ सय ३१ स्वाब पठाइएकामा रिपोर्ट आउन बाँकी...
पुरा पढ्नुहोसस्वास्थ्य मन्त्रालयको टोली कपिलवस्तुमाकपिलवस्तु । २७ बैशाख शनिबार बिहान कपिलवस्तुमा ३ जनामा कोरोना पोजिटिभ भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ३ जना शनिबार र २ जना बिहिबार गरि कपिलवस्तुमा ५ जना कोरोना...
पुरा पढ्नुहोसकपिलवस्तु, २७ बैशाख कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी उच्च मा.वि. पकडी स्थित क्वारेण्टाइनमा रहेका ६५ जनाको स्वाव परिक्षणकालागि पठाइएकोमा सबैको रिपोर्ट आउदा ५ जना कोरोना संक्रमित फेला...
पुरा पढ्नुहोस२७ वैशाख, कपिलवस्तु, कपिलवस्तुका ३ जना सहित नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । संक्रमितहरू मध्ये कपिलवस्तुका दुइ जना १८...
पुरा पढ्नुहोसबैशाख २७, २०७७ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक पटक ठीक भएका बिरामीमा पुनः कोभिड–१९ को संक्रमण पोजेटिभ देखिनुडब्लूएचओको पछाडि फोक्सोको मरिसकेका कोशिकाहरु जिम्मेवार हुनसक्ने बताएको छ । गत अप्रिलमा दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले १...
पुरा पढ्नुहोसकाठमाडौं : संघीय संसद्को बजेट अधिवेशनको पहिलो दिन नै विपक्षी सरकारप्रति आक्रामक देखिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको दाबी गरे। नवगठित जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको...
पुरा पढ्नुहोस१२ जनामा २ को पोजेटिभ कपिलवस्तु कपिलवस्तुमा भेटिएका कोरोना संक्रमित यूवा रहेको क्वारेन्टाइनमा ५३ जनाको स्वाब रिर्पोट आउन बाँकी रहेको छ । ६५ जनाको स्वाब परीक्षण गर्न राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएकोमा १२ जनाको मात्रै रिर्पोट...
पुरा पढ्नुहोसदेशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण भने घटेको छ । आरएनए एक्स्ट्राक्सन किट अभावमा पिसिआर परीक्षण घटेको मात्र छैन, पाँच ठाउँका प्रयोगशाला ठप्प भएका छन् । कोरोना भाइरस पत्ता लगाउने प्रक्रियामा आरएनए एक्स्ट्राक्सन किट अत्यावश्यक हुन्छ ।...
पुरा पढ्नुहोसथप ३४ जनाको कोरोना रिपोर्ट पनि ‘नेगेटिभ’ २०७७ वैशाख २६ गते २६ वैशाख, बुटवल । एउटै टोलका २३ जनामा कोरोना संक्रमण भेटिएको बाँकेको नेपालगन्जमा संक्रमितको सम्पर्कमा रहेका व्यक्ति मध्ये थप ३४ जनाको स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’...
पुरा पढ्नुहोस