बिशेष
वैशाख २३, नेपालगन्ज नेपालगन्ज — निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् । त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि बिहान साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको हो । निषेधाज्ञाका बीच प्रहरीले बिहान...
पुरा पढ्नुहोस२३ वैशाख, काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका बासिन्दा लकडाउनमा बसेको सोमबार ४२ दिन भयो । लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा संक्रमण भेटियो । उनीहरु निको भएर घर...
पुरा पढ्नुहोसकाठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालगन्जमा मंगलबार संक्रमण...
पुरा पढ्नुहोसबैशाख २३, २०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व विभाजित भए कोरोना भाइरसले पराजित गर्ने र एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन्। सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर...
पुरा पढ्नुहोसशीर्षसहित स्थायी समितिका १९ नेता दोहोरो जिम्मेवारीमा पार्टी र सरकारलाई समझदारीमा सञ्चालन गर्ने सचिवालयको पछिल्लो निर्णयसँगै नेकपामा ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’को नीति कार्यान्वयनको माग मुखर बनेको छ । यो मुद्दालाई स्थायी समितिबाट पारित गराउने अध्यक्ष...
पुरा पढ्नुहोसनेकपाभित्र एक व्यक्ति : एक मुख्य जिम्मेवारीबारे लामो समयदेखि मुद्दा उठ्दै आए पनि सम्बोधन भएको छैन । सचिवालयका नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ दोहोरो जिम्मेवारीमा छन् । उपाध्यक्षको जिम्मेवारीमा रहेका गौतमले...
पुरा पढ्नुहोसपार्टी र सरकारलाई समझदारीमा सञ्चालन गर्ने सचिवालयको पछिल्लो निर्णयसँगै नेकपामा ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’को नीति कार्यान्वयनको माग मुखर बनेको छ । यो मुद्दालाई स्थायी समितिबाट पारित गराउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता...
पुरा पढ्नुहोससरकारले जारी लकडाउनलाई सात दिन थप्ने तयारी गरेको छ। सोमबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउन लम्ब्याउनु पर्नेबारे छलफल भएको थियो। लकडाउन लम्ब्याइए पनि कोरोना संक्रमणको अवस्था हेरी विभिन्न...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधव नेपालले आइतबार आफूनिकट नेताहरूसँगको भेटमा उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल नै आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव राखेको जानकारी दिए। ‘वामदेव र विष्णु पौडेल आएर तपाईं प्रधानमन्त्री नबनि भएन,...
पुरा पढ्नुहोसपुरा विश्व काेराना महामारीबाट गुज्रीरहेका बेला सरकालाइ नेपाल सकारलाइ भने कतै कानुन संसाेधन कतै अध्यादेश ल्याउन फुर्सद छैन् । बैशाख १४ गते मन्त्रीपरिषदकाे बैठकले पुन खरिद नियमावली संशाेधन गरेकाे छ । यसरी सरकारी...
पुरा पढ्नुहोस