बिशेष
ताैलिहवा — कोरोना संक्रमित युवतीसँगै फ्रान्सबाट कतारको दोहा हुँदै आएका कपिलवस्तुका दुई युवाको अझैसम्म पनि स्वाब परीक्षण हुन सकेको छैन । मायादेवी गाउँपालिका–१, वर्रोहियाका नुरमोहम्मद धोवीलाई बुधबारदेखि क्वारेन्टाइनमा राखिएको छ। गाउँपालिकाले छत्रपाली तीर्थादेवी माविमा...
पुरा पढ्नुहोसकाठमान्डाै सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको...
पुरा पढ्नुहोसबुटवल । कोरोना भाइरसको संक्रमणको आशंकामा रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो। उनी...
पुरा पढ्नुहोस२०७६ चैत १६ आइतबार बाहिरबाट आयात गरिने टेस्ट किटलाई ४५ सय भारु पर्थ्यो भने भारतले बनाएको किटलाई भने प्रति किट १२ सय पर्छ नयाँ दिल्ली । भारतको पुनेस्थित प्रयोगशालाले भारतमा...
पुरा पढ्नुहोसनेपाल अहिले पूर्णतः ‘लकडाउन’को अवस्थामा छ । कोरोना भाइरस (कोभिड–१९)को प्रशारले विश्वव्यापी महामारीको रुप लिएसँगै यसको गतिलाई नियन्त्रित गर्न लकडाउनलाई एक उपयुक्त विकल्पका रुपमा विश्वभरि स्वीकार गरिएको छ । यो सामग्री तयार पारुन्जेलसम्म विश्वभरि करिव...
पुरा पढ्नुहोससंघिय साँसद अतहर कमाल मुसलमानले कोरोना संक्रमण रोक्न गरिएको लकडाउनले अति गरिब समस्यामा परेकाले समयमै सजग हुन आवश्यक रहेको बताएका छन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका साँसद कमालले बुटवल टुडेकर्मी सँगको कुराकानीमा...
पुरा पढ्नुहोसप्रचलित मूल्य भन्दा तीन गुणा बढीमा खरिद गरिंदै काठमाडौं। कोरोना भाइरस (कोविड १९) को संक्रमण सुरु भएको ३ महिनासम्म पनि सरकारले किट्स, मास्क, पीपीई, ग्लोब जस्ता अत्यावश्यक मेडिकल सामग्री खरिद गर्न आवश्यक ठानेन । कोरोना भाइरस संक्रमित...
पुरा पढ्नुहोसचैत्र १६, काठमान्डाै, चीनबाट एक लाख पिपिई र ५० हजार परीक्षण किट ल्याइएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको हो। मेडिकल सामग्री बोकेर...
पुरा पढ्नुहोस१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार...
पुरा पढ्नुहोसकाठमाडौं ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ हजार नजिक पुगेको छ ।गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ३५ सय ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले...
पुरा पढ्नुहोस