बिशेष

एडिस प्रहार भएकी महिला गम्भिर

उज्यालो पोष्ट संबाददाता महाराजगंज, २५ फागुन कपिलवस्तुको महाराजगंज नगरपालिका १ महाराजगंज चोकमा एसिड प्रहारबाट घाईते भएकी एक महिलाको अवस्था गम्भिर रहेको छ । शुक्रवार साझ ८ वजे महाराजगंज नगरपालिका वस्ने बेदमती देवी गुप्तालाई छिमेकी हरिनारायण...

पुरा पढ्नुहोस
हुलाकी सडकको ठेकेदार कम्पनीको ६ वटा गाडी आग्जनीमा बिप्लव समुहको संलग्ता

बिजयनगर संवाददाता, फागुन २२ कपिलवस्तुको हुलाकी सडक निर्माणका ठेकेदार कम्पनी शर्मा एण्ड शर्मा कम्पनीको ६ वटा गाडी अाग्जनीमा  नेत्र विक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपा संलग्ता रहेको पाइएको छ ।   बुधवार मध्यरातमा गाडीमा आग्जनी भएको स्थलमा...

पुरा पढ्नुहोस
कपिलवस्तुमा अज्ञात समूहद्वारा निमार्ण कम्पनीका ६ गाडीमा आगजनी

फागुन २२, बिजयनगर संवादाता,  अज्ञात समूहले बुधबार राति कपिलवस्तुको विजयनगर गाउँपालिका लोहरौलामा सडक निर्माण कम्पनीका ६ वटा गाडीमा आगजनी गरेको छ । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको दुई वटा जेसिभी दुई...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थाल्यो : चिकित्सक

काठमाडौं, फागुन २१ प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण टोलीको नेतृत्व गरेका प्रा.डा. प्रेम...

पुरा पढ्नुहोस
कहाँ पुग्यो बास्कोटा अडियो प्रकरणको अनुसन्धान

२० फागुन, काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटामाथि अनुसन्धान गर्नुपर्ने माग राखेर नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आइतबार राजधानीमा विरोध प्रदर्शन गर्‍यो । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड...

पुरा पढ्नुहोस
यशोधरा गाउँपालिकाको लेखा शाखामा लगाएको ताला खोल्ने प्रयास जारी छ ‘अध्यक्ष पाण्डे’

ताैलिहवा कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका कपिलवस्तुको लेखा शाखामा फागुन ६ गते देखि ताला लगाउदा काम कारवाहीहरु ठप्प भएका छन् । लेखा अधिकृत निराजनराज लम्सालको काम प्रति चित्त नबुझेको भन्दै वडा अध्यक्षहरुले लेखा शाखामा ताला लगाएका...

पुरा पढ्नुहोस
सांसद शाह कांग्रेसको केन्द्रीय सदस्यमा नियुक्त

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निवार्चित सांसद अभिषेकप्रताप शाह प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् । सभापति शेरबहादुर देउवाले उनलाई आमन्त्रित केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन्। शाह कपिलवस्तुबाट प्रतिनिधिसभामा निवार्चित सांसद हुन् ।...

पुरा पढ्नुहोस
बास्कोटालाई आठ वर्ष जेल र ४५ करोड जरिवाना हुनसक्ने

काठमाडौं- ७० करोड घुषकाण्डमा फसेका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको आरोप प्रमाणित भए ८ वर्ष जेल सजायं हुने देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनका सबै कागजपत्र अध्ययन सुरु गरिसकेको छ । बास्कोटाको...

पुरा पढ्नुहोस
बास्कोटा: अरूलाई सिध्याएर उदाए, आफै सिद्धिए

काठमाडौं- ७० करोड घुषको चाँजोपाँजो मिलाउँदा मिलाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बास्कोटाले समाजबाट तिरस्कृत भएर पद र राजनीति दुबै गुमाए। २०३७ सालबाट तत्कालीन नेकपा माले निकट अनुरास्ववियूमा संगठित भएका बाँस्कोटा जिल्ला अध्यक्ष पनि...

पुरा पढ्नुहोस
रहेनन् बिहे सारेर कोभिड-१९ संक्रमित बिरामीका उपचारमा खटिएका डाक्टर

कोभिड-१९ संक्रमित बिरामीका उपचार गर्न आफ्नो विवाह नै स्थगित गर्ने २९ वर्षीय डाक्टरको मृत्यु भएको छ। चीनमा महामारीझैं फैलिएको कोभिड-१९ को संक्रमणका कारण स्वास्थ्यकर्मीहरू यस रोगको नियन्त्रण गर्न लागिपरेका छन्। त्यहाँ स्वास्थ्यकर्मीहरू आफ्ना परिवार...

पुरा पढ्नुहोस