बिशेष
प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार काठमाडौं ।कोरोना भाइरस (कोभिड-१९) ले ज्यादै सताएको अमेरिकामा यसको संक्रमण चिडियाखानाको बाघमा पनि देखिएको छ। कोरोनाको इपिसेन्टर बनेको अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानाको ४ वर्षे मलायन पोथी बाघमा कोरोना भाइरस...
पुरा पढ्नुहोसकाठमाडौं । बर्दियाका अनिस थारु काठमाडौंमा लकडाउन सुरु भएपछि घर जान दैनिक कलंकी पुग्थे । दिनभर कलंकी बस्ने र गाडी नपाएपछि कोठामा फर्किने उनको दैनिकी थियो । बर्दियाको भुरीगाउँका ति युवक अनिस थारु काठमाडौंमा...
पुरा पढ्नुहोसताैलिहवा– कपिलवस्तुमा कोरोनाको आशंकामा एक जनालाई आइसुलेसनमा राखिएको छ । जिल्लाको तौलिहवास्थित कपिलवस्तु अस्पतालको आइसुलसेनमा ती व्यक्तिलाई राखिएको हो ।छाती दुख्ने, ज्वरो आउने लगायतका लक्षण देखिएपछि शिवराज नगरपालिका निवासी उनलाई शुक्रवार अस्पतालमा ल्याईएको थियो ।स्वाब...
पुरा पढ्नुहोस२२ चैत्र ,काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुम्बईबाट फर्किएका २१ वर्षीय युवक,...
पुरा पढ्नुहोसकाठमाडौं रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सरकारका बदनियतपूर्ण निर्णयले सृजना गरेको संकट झेल्न सेनालाई ढाल नबनाउन आग्रह गरेको छ । साझा पार्टीले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै नेपाल सरकारले कोरोना संक्रमणविरूद्धको लडाईंमा स्वास्थ्य सामाग्री...
पुरा पढ्नुहोसकाठमाडौं चैत्र २२कोरोनाको संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको छ । फोकल्याण्ड टापुमा एक जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको हो । यस्तै दुई वटा...
पुरा पढ्नुहोसजनकपुरधाम २२ चैत्र । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आगामी बैशाख २ गते कोरोना भाइरसविरुद्धको लडाइँमा एकता प्रदर्शन गर्न आह्वान गरेका छन् । सम्पूर्ण जनता एकजुट रहेको सन्देश दिन ताली, शंख, सिटी, घण्ट, थाली बजाउन...
पुरा पढ्नुहोसकपिलवस्तु । २१ चैत्र कपिलवस्तुको विजयनगरमा भिषण आगलागी हुँदा ४० घरगोठ जलेर खरानी भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा शुक्रवार करिब अपराह्न ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम यादवको घरबाट आगो...
पुरा पढ्नुहोसकपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. १ गुगौलीमा आगलागि भएको छ । आगलागीले हाल सम्म करिव ४० घर जलेर नष्ट भएको इर्लाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ । अहिले आगो नियन्त्रणमा आएको...
पुरा पढ्नुहोसप्रकाशित मिति : २० चैत्र २०७६ बिहीबार काठमाडौं । सरकारले नेपालमा कोरोनाभाइरस सङ्क्रमणको छैटौँ घटना फेला परेको जनाएको छ । आज नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा कोरोनाभाइरस...
पुरा पढ्नुहोस