समाचार
रूपन्देहीमा एमसीसी विरुद्ध नेकपा निकट अखिल (क्रान्तिकारी) सहित नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), नेकपा मसाल निकट अखिल (छैठौं) र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट बैज्ञानिक समाजवादी विद्यार्थी संगठनको संयुक्त मोर्चाले विरोध सभा प्रदर्शन...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैनामा सर्वाधिक राशीको चौथो सैनामैना मेयरकप खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने उदेश्यसहित कन्दरा युवा क्लब सैनामैना वडा नम्बर १०, सालझण्डीको आयोजनामा फाल्गुन २८...
पुरा पढ्नुहोसकाठमाडौंस्थित प्रभावशाली मुलुकका राजदूतहरुको राजनीतिक भेटघाट फेरि चुलिएको छ । एमसीसी सम्झौता अनुमोदनअघि पश्चिमा मुलुकका राजदूतहरुले दिनहुँ मन्त्री र नेताहरुलाई भेटेका थिए । अहिले फेरि त्यो क्रम बढेको छ । आज बिहान अमेरिकी राजदूत रेण्डी...
पुरा पढ्नुहोससामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने मुल नाराका साथ मञ्जुश्री असाहाय केन्द्र बुटबल शाखाले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुटवलको अपाङ आश्रममा बिभिन्न परिकारका खाना खुवाइ कार्यक्रम सम्पन्न गरेको छ...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिका बाँसगढिमा संचालित लुम्बिनी तिनाउ पुस्तकालय तथा स्रोत केन्द्र ले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस २०७८ को अवसरमा ू सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको...
पुरा पढ्नुहोसभारतीय सेनाका अवकाशप्राप्त एक जना मेजर जनरलले युक्रेनमा जारी पछिल्लो घटनाको उदाहरण दिँदै नेपाल र भुटानलाई बेलैमा सोच्न चेतावनी दिएका छन् । भारतीय टेलिभिजन आज तकसँगको कुराकानीमा पूर्व सैन्य अधिकारी विश्वम्भर दयालले नेपाल र...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैनामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौ नगरस्तरीय खेल सप्ताह सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित वडा नं. ७ देउवापारस्थित श्री सरस्वती माध्यमिक विद्यालको खेलमैदानमा एक कार्यक्रमकाबिच सैनामैना नगरप्रमुख...
पुरा पढ्नुहोसरमेश गैरे नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) कञ्चन गाउपालिका कमिटिले आज सनिवार गरगरेमा एउटा भब्य कार्यक्रमको आयोजना गरी पार्टि प्रवेश , पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सहिद सप्ताहको आज पहिलो दिनको अवसर पारी...
पुरा पढ्नुहोसयुक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले रुसी आक्रमणपछि अत्यन्त भावुक सन्देश दिएका छन् । उनले रुसी भाषामा समेत संवोधन गरेका छन् । उनले किन हामीमाथि आक्रमण गर्नु हुन्छ भन्दै रुसमाथि प्रश्न गरेका छन् । साथै उनले आफू...
पुरा पढ्नुहोसअमेरिकी सहयोग अनुदान एमसीसीलाई लिएर रुपन्देहीको सैनामैनामा विरोध कार्यक्रम सम्पन्न भएको छ । सुक्रवार सैनामैना वडा नम्बर ४, स्थित मुर्गियामा नेकपा (माओवादी केन्द्र) सैनामैना नगर समिति, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (विप्लव), क्रान्तिकारी...
पुरा पढ्नुहोस