समाचार
एजेन्सी । श्रीमतीलाई झुक्याएर प्रेमिका भेट्न गएका एक जनलाई कोरोना संक्रमण भएको छ ।बेलायतका एक व्यक्ति श्रीमतीलाई ढाट्दै प्रेमिका भेट्न पुगेपछि प्रेमिकाबाट नै उनलाई कोरोना संक्रमण भएको हो । ती व्यक्तिले श्रीमतीलाई बिजनेस मिटिङको...
पुरा पढ्नुहोसनेपालगञ्ज, जेठ २७ : दुई जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल बन्द गरिएको छ।अस्पतालका अनुसार, शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछामका दुई बिरामीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको...
पुरा पढ्नुहोसचितवन- भरतपुर अस्पताल चितवनमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । भरतपुरका ६८ का पुरुषको मंगलबार बिहान ७ : ५ बजे निधन भएको अस्पतालले जनाएको छ । उनी गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइ.सि.यूमा...
पुरा पढ्नुहोसतौलिहवा – कपिलवस्तुको तौलिहवामा कोरोना परिक्षण ल्याव स्थापना हुने भएको छ । प्रदेश ५ सरकारको ५० लाख र कपिलवस्तुका सबै पालिकाको संयुक्त लगानीमा ल्याव स्थापना हुने भएको छ । प्रदेश ५ सरकारले कपिलवस्तु र...
पुरा पढ्नुहोस२७ जेठ, बुटवल ।रूपन्देहीको तिलोत्तमा भएको सामुहिक हत्याकान्णमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको प्रहरीले जनाएको छ ।गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको थियो ।घटनापछि...
पुरा पढ्नुहोसकपिलवस्तु, २६ जेठ । नेपाली कांग्रेसका नेता तथा पुर्व राजदुत दीप कुमार उपाध्यायले कपिलवस्तुमा क्रियाशील ६० जना पत्रकारहरुको कोरोना वीमा गरिदिएका छन् । नेपाल प्रेस यूनियन कपिलवस्तुको संयोजनमा नेता उपाध्यायले शिखर ईन्सुरेन्स कम्पनी लिमिटेडमा...
पुरा पढ्नुहोसलवनी संवावदाताकपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा स्थानीयहरुले सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोस्ट (बिओपी) घेराउ गरेका छन् ।सशस्त्र प्रहरीले हिज आईतबार भारतमा औषधी लिन गएकी महिलालाई कुटपिट तथा दुरव्यवहार गरेको भन्दै अाज साेमबार बिहान डेढ...
पुरा पढ्नुहोसताैलिहवा- शाखा प्रबन्धक कोरोना संक्रमित भए पछि तौलिहवा स्थित राष्ट्रिय बाणिज्य बैक अनिश्तिकालकालागि बन्द गरिएको छ । आईतवार बैकं प्रबन्धक कोरोना संक्रमित भएको पुष्टी भएको थियो । बैकको ५ नम्बर प्रादेशिक कार्यालले...
पुरा पढ्नुहोसकपिलवस्तु- कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५ सय ५८ पुगेको छ । जिल्लाको महाराजगंज नगरपालिकामा ७ र बिजयनगरमा एक जना थपिएको हुन ।...
पुरा पढ्नुहोसइटहरी घर भएका यातायात व्यवस्था कार्यालय इटहरी कोशीका लेखापाल सुरेश अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । लेखापाल अधिकारीसँग ३ करोड ७२ लाख ४४ हजार ७ सय ५५...
पुरा पढ्नुहोस