समाचार

सवा दुई अर्बको स्वास्थ्य सामग्री सेनाले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेन, वितरण पनि आफैँ गर्दै

काठमान्डाै- कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा तालुकवाला स्वास्थ्य मन्त्रालय अब पर्यवेक्षकको भूमिकामा सीमित भएको छ । स्वास्थ्य मन्त्रालयलाई पाखा लगाउँदै सेनाले औषधि खरिदमा मात्र होइन, वितरणको जिम्मेवारी पनि आफूमा निहित गरेको छ । सेनालाई सर्वेसर्वा बनाएर सरकारले...

पुरा पढ्नुहोस
स्वाब हराए पछी, अन्तिम दाह सस्कार राेकियाे, खुल्ला चौरमा शव

सन्धिखर्क : मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारकोलागि बुटबल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परिक्षणका लागि पठाएको स्वाब हराएको छ। परिक्षणकालागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी-४ खनकै रातुका चौरमा राखिएको छ। शव कुरेर...

पुरा पढ्नुहोस
प्रशासन सेवा ध्वस्त बनाउने खेल सुरु

काठमाडौं – मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सचिवकै कारण लामो समयदेखि अड्किएको छ । यो कानुन समयमा आउन नसक्दा मन्त्री ह«देश त्रिपाठी...

पुरा पढ्नुहोस
स्वास्थ्य सामग्री खरिदमा रक्षा, स्वास्थ्य र परराष्ट्र मन्त्रालय पनि सहभागी : सेना

काठमान्डाै- सेनाले विभागीय रक्षा मन्त्रालयमार्फत स्वास्थ्यको सिफारिस तथा समन्वयमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको बताएको छ । खरिद प्रक्रियामा परराष्ट्र मन्त्रालयसमेत सहभागी रहेको सेनाले जनाएको छ ।  सेनाले पनि बजारमूल्यभन्दा महँगो दररेटका सामग्री खरिद...

पुरा पढ्नुहोस
सीसीएमसी पुर्नगठन,थपिए चार मन्त्री

काठमाडौं – सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पुनर्गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबार बेलुका बसेको बैठकले सीसीएमसीमा चार जना मन्त्रीलाई थप्ने निर्णय गरेको हो ।समितिमा परराष्ट्र,कृषि...

पुरा पढ्नुहोस
असार १ देखि सरकारी कार्यालय खुल्ने

काठमाडौँ — असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...

पुरा पढ्नुहोस
डब्लूएचओको चेतावनी: परिक्षण नबढाए नेपालमा संक्रमितको संख्या कल्पना भन्दा बाहिर

काठमाडौं- नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा संक्रमितको संख्या कल्पना गरिए भन्दा निकै बाहिर जानसक्ने चेतावनी दिएका छन् ।यसै अवस्थामा संक्रमितको संख्या कति पुग्न सक्छ भन्ने अनुमान गर्न नसक्ने उल्लेख...

पुरा पढ्नुहोस
पसल खोल्न दिने र निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय

सकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न...

पुरा पढ्नुहोस
काेराेना संक्रमितलाई क्वारेन्टाइनमै सर्पले टोक्यो, सूचना लुकाएर अस्पताल पुर्‍याइयो

सुर्खेत । सुर्खेतको बराहाताल गाउँपालिकाका रहेका एकजनालाई सर्पले टोकेका बिरामीलाई कोरोना पोजेटिभ देखिँदा कर्णाली प्रदेश अस्पतालको इमर्जेन्सी सेवा प्रभावित भएको छ।समयमा सही कुराको जानकारी नहुँदा समस्या भएको प्रदेश अस्पतालले जनाएको छ।  सर्पले टोकेका ५० वर्षीय...

पुरा पढ्नुहोस
कपिलवस्तुमा थप ४३ जनामा कोरोना पुष्टि यो सगै ६१६ जना पुगे ।

कपिलवस्तुमा बुधवार साझ ४३ जना कोरोना संक्रमित थपिएसंगै ६ सय १६ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरको तथ्यांक अनुसार पालिकाहरुको नामावली खुलाइएको छैन । दोश्रो र तेश्रो स्वाब परिक्षण तथा नया...

पुरा पढ्नुहोस