समाचार
लवनी संवावदाताकपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा स्थानीयहरुले सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोस्ट (बिओपी) घेराउ गरेका छन् ।सशस्त्र प्रहरीले हिज आईतबार भारतमा औषधी लिन गएकी महिलालाई कुटपिट तथा दुरव्यवहार गरेको भन्दै अाज साेमबार बिहान डेढ...
पुरा पढ्नुहोसताैलिहवा- शाखा प्रबन्धक कोरोना संक्रमित भए पछि तौलिहवा स्थित राष्ट्रिय बाणिज्य बैक अनिश्तिकालकालागि बन्द गरिएको छ । आईतवार बैकं प्रबन्धक कोरोना संक्रमित भएको पुष्टी भएको थियो । बैकको ५ नम्बर प्रादेशिक कार्यालले...
पुरा पढ्नुहोसकपिलवस्तु- कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५ सय ५८ पुगेको छ । जिल्लाको महाराजगंज नगरपालिकामा ७ र बिजयनगरमा एक जना थपिएको हुन ।...
पुरा पढ्नुहोसइटहरी घर भएका यातायात व्यवस्था कार्यालय इटहरी कोशीका लेखापाल सुरेश अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । लेखापाल अधिकारीसँग ३ करोड ७२ लाख ४४ हजार ७ सय ५५...
पुरा पढ्नुहोसकाठमाडौं- रुकुम घटनाका बारे छानविन गर्न संसदले संसदीय विषेश समिति गठन गरेको छ ।प्रतिनिधिसभाको आजको बैठकले गठन गरेको उच्चस्तरीय समितिको नाम ‘चौरजहारी नगरपालिका, सोती घटना छानविन समिति’ रहेको छ ।नेकपा सांसद देवेन्द्र पौडेल संयोजक रहेको...
पुरा पढ्नुहोसनेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ । आज ३१४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।यस्तै उपचार पछि निको...
पुरा पढ्नुहोसकोपिला आचार्य, अर्घाखाँची जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका थप ३१ जनामा काेराना पाेजिटिभ देखिएको छ । यो सँगै अर्घाखाँचीमा काेराना संक्रमितको संख्या ३६ पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्यु हुनेमा १ जना रहेको छ...
पुरा पढ्नुहोसकाठमाडौं, जेठ २६ : पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा एक जनाको मृत्यु भएको छ ।स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० बर्षीय पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले...
पुरा पढ्नुहोसशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको कारण स्थगित एसईई, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्न तीन विकल्प तयार गरेको छ ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि एक साताभित्र परीक्षाको मिति तय गर्ने...
पुरा पढ्नुहोसकपिलवस्तुमा थप ३ जनामा कोरोना पुस्टी भएको यससंगै कपिलवस्तुमा कोरोना सन्क्रमितको संख्या ५५० पुगेको छ शुद्दोधन गाउँपालिकका वडा नं. ५५ का वर्ष १७, २०, २२ का पुरूष रहेका छन । ...
पुरा पढ्नुहोस