समाचार

आर्या बचतद्वारा ३ महिनाको ब्याज तथा हर्जाना छुट

तौलिहवा- कोरोना महामारीको कारण गत चैत्र ११ गते देश लकडाउन रहेको छ । लक डाउनको कारणले नागरिकहरुको आर्थिक अवस्थामा चौपट भएको अवस्थामा कपिलवस्तुको तौलिहवा स्थित आर्या बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ग्राहकहरुको ३...

पुरा पढ्नुहोस
कपिलवस्तु नगरपालिकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृद्वारा राजिनामा

तौलिहवा,कपिलवस्तु नगरपालिकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी सापकोटाले आज राजीनामा दिनु भएको छ ।कोरोना महामारी र अार्थिक बर्षकाे अन्त्यकाे समयमा नगर प्रमुखको राजीनामाले नगरपालिका कार्यालयमा सवैलाई अचम्मित तुल्याएको छ । सापकोटा केही महिना अघि...

पुरा पढ्नुहोस
सरकारको निर्णय विरुद्ध साझेदारी बन संघर्षमा जाने

कपिलवस्तु २७ जेठ । सरकारले बैज्ञानिक बन व्यवस्थापन, काठ उत्पादन, विक्री र ओसारपसारमा लगाएको रोक फिर्ता नलिए देशभरका साझेदारी बन संर्घषमा जाने भएका छन् । बैज्ञानिक बन व्यवस्थापन सहित देशभरी काठजन्य वस्तुमा लगाएको प्रतिबन्ध...

पुरा पढ्नुहोस
उपचारपछि घर फर्किंदै गर्दा बाटोमै मृत्यु

अर्घाखाँची- उपचारपछि घर फर्किने क्रममा अर्घाखाँचीको मालारानीका एक व्यक्तिको मृत्यु भएको छ।मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बस्दा बिरामी भएपछि ५७ वर्षीय यमप्रसाद खनाललाई उपचारको लागि बुटवल लगिएको थियो।जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले गोरुसिङ्गे–सन्धिखर्क...

पुरा पढ्नुहोस
थपिए नयाँ २७९ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४,३६४ पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । आज २७९ जना थपिएका छन् । मंगलबार ३२३ जना नयाँ संक्रमित थपिएका थिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी...

पुरा पढ्नुहोस
पुर्व राज्य मन्त्री निसादको मृत्यु, प्रधानमन्त्रीद्धारा शोक वक्तव्य जारी

बिरगंज– नेकपाका नेता तथा पूर्व उद्योग राज्यमन्त्री मेघ राज निसाद मृत्यु भएको छ । ६५ बर्षिय निसाद मिर्गाैला सम्बन्धी समस्याबाट ग्रसित हुनु हुन्थ्याे । उहाँको उपचारको क्रममा बिरगंज स्थित नेश्नल मेडिकल कलेजमा मृत्यु भएको...

पुरा पढ्नुहोस
३९ जना बोकेको टिप्पर कर्णाली नदीमा खस्यो ,थप विवरण आउन बाँकी

कालिकोट, २८ जेठ ।  कालिकोट जिल्लाको लालिघाट बजारमा आज बिहान ९: ३० मिनेटमा टिप्पर दुर्घटना भएको छ । उक्त टिप्परले रास्कोट नगरपालिका का नागरिक बोकेर रास्कोट जाँदै गरेको प्रहरीले जनाएको छ । ती ३९...

पुरा पढ्नुहोस
हवाई माफियाको चंगुलमा पर्यटन मन्त्रालय, एउटै उडानबाट ट्राभल एजेन्सीलाई १ करोड १० लाख नाफा !

नेपाल एयरलाइन्सको आम्दानी २ करोड ८३ लाख, ट्राभल एजेन्सीको नाफा १ करोड १० लाख ,उड्नुभन्दा ३ घण्टाअघि व्यापारिक उडानको स्वीकृति आफ्नै निर्णयलाई लत्याउँदै मंगलबार नेपाल नागरिक उड्ययन प्राधिकरणले निजी कम्पनीलाई चार्टर फ्लाइटका लागि अनुमति दिएको...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद बैठक बस्ने, लकडाउन मोडालिटीबारे छलफल हुने

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएकाे छ । दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा...

पुरा पढ्नुहोस
क्वारेन्टाइनमा बसेका मजदुरबाट हजारका दरले शुल्क उठाइयो

झापाको मेचीनगर नगरपालिका वडा नं. १ का वडाध्यक्ष पासाङ तामाङ भन्छन्– शुल्क उठाउन नदिए होम क्वारेन्टाइनमा पठाइन्छक्वारेन्टाइन व्यवस्थापनकै नाममा संघ, प्रदेश र स्थानीय सरकारले करोडौँ रुपैयाँ खर्चिएका छन् । तरपनि, मेचीनगर नगरपालिका–१ का जनप्रतिनिधि भने...

पुरा पढ्नुहोस