समाचार

जनता भाेक भाेकै, मन्त्रीनिवासमा जिमखाना बनाउन ८२ लाख

राजनीतिक बेथिति र आर्थिक विपन्नताले बिदेसिएका नागरिक महामारीका वेला घर फर्कँदा क्वारेन्टाइनका नाममा गोठमा राखिएका छन्, संकटको वेला फजुल खर्च नगर्ने नीति लिएको सरकारले मन्त्रीनिवासमा जिमखाना बनाउन लकडाउनकै बीचमा ठेक्का दिएको छ ।  जनताको अवस्था...

पुरा पढ्नुहोस
गलैँचा फेर्ने मात्र होइन, राष्ट्रपति कार्यालयमा बाथरुम सजावट गर्ने तयारी, कुल बजेट एक करोड ८४ लाख

कोभिडअघिको होइन, यो ठेक्का कोभिडकै बीचमा गत साता १३ जेठ र १७ जेठमा प्रदान गरिएको हो  राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले...

पुरा पढ्नुहोस
३४ कोरोना संक्रमित दुई सय १८ जनाको हुलमा,भारतबाट आएकालाई बस्ने ठाउँको अभाव

दैलेखमा सोमबार साँझसम्म ९८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जिल्लामा रहेका क्वारेन्टाइन व्यवस्थित छैनन् । आइसोलेसन बेडका लागि स्थान अभाव देखिएको छ । आइसोलेसन अस्पताल बनाउने स्थान नै अभाव भएपछि संक्रमित क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यता छ ।...

पुरा पढ्नुहोस
ऋण तिर्न वैदेशिक रोजगारीमा गएका वीरेन्द्रले सीमानामै प्राण त्यागे

१९ जेठ, जनकपुरधाम । तीन पटक खाडी मुलुक जाँदा पनि कमाउनुको साटो ऋणमाथि ऋण थपिएको थियो । परिवारमा खाने मुख बढ्दै थियो । उमेर ढल्कदै गएका बाबुको स्याहार सुसारका लागि मात्र होइन, हुर्किँदै गरेको...

पुरा पढ्नुहोस
किसानका उत्पादन नष्ट गर्न सरकारी निकायकै अग्रसरता, स्वदेशी तरकारी खाल्डोमा, आयातित तरकारी भान्सामा

Photo Credit : गण्डकी टिभीकास्कीमा तरकारी नष्ट गरिँदै १९ जेठ, काठमाडौं । तरकारी तथा फलफूलबाट कोरोना सर्ने अहिलेसम्म संसारमा कुनै पनि अध्ययनले देखाएको छैन । तर, नेपालमा चाहिँ कोरोना सार्न सक्ने भन्दै किसानले दुःख गरी...

पुरा पढ्नुहोस
कोभिड अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु

पोखरा १९ जेठ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ एक जनाको मृत्यु भएको छ ।पोखरास्थित उक्त कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्की छन् ।२ हप्ताअघि भारतबाट...

पुरा पढ्नुहोस
नेपालमा काेराेना संक्रमितको संख्या १८११ पुग्यो

काठमान्डाै- सोमबार साँझ १३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्ला संक्रमित पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।   यसअघि सोमबार दिउँसो दुई सय...

पुरा पढ्नुहोस
राष्ट्रपति-प्रधानमन्त्री भेटवार्ता, सेना परिचालन घोषणा हुन सक्ने

काठमान्डाै- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली सोमबार बिहान १० बजेतिर शितलनिवास पुगेका थिए। ‘उहाँहरूबीच झन्डै एक घन्टाजति कुराकानी भएको थियो,’ राष्ट्रपति भण्डारीका स्वकीय...

पुरा पढ्नुहोस
कपिलवस्तु अपडेट: थप ७ जनामा काेराेना पुष्टी एकै दिन ४७ जना थपिए

कपिलवस्तुकपिलवस्तुमा फेरी ७ जना कोरोना संक्रमित थप भएका छन । यो संग संगै जिल्लामा संक्रमितको संख्या ३१७ पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको अनुसार मायादेवी गाँउ पालिकाका २६ वर्षमा एक जना पुरुष, वडा नं....

पुरा पढ्नुहोस
चीनले सगरमाथामा एकलौटी सर्भे टिम पठाउनु हुँदैनः सांसद शाह (भिडियाे सहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले सगरमाथामा चीनले एकतर्फी रुपमा सर्भे टिम भएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले नेपाल–चीनबीच सहमति भएर मात्रै सगरमाथामा सर्भे...

पुरा पढ्नुहोस