समाचार
ताैलिहवा- कपिलवस्तुमा कोभिड १९ थप ७ जना पोजेटिभ पुष्टि छ ।अाज संक्रमण पुष्टि हुनेमा बुद्धभूमी नगरपालिका वाड न ५ बर्ष १४,१७,२०, ४०,४१,४३ का ६ पुरुष र बर्ष ३७ का १ महिला हुनुहुन्छ ।...
पुरा पढ्नुहोसकपिलवस्तु २१ जेठ । कपिलवस्तुमा थप २ जना काेराेना पुष्टि छ भएकाे । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ३९५ पुगेको छ ।संक्रमित हुनेमा वाडगंगा नगरपालिका वाड न ७ बर्ष ३४ र वाड न ९...
पुरा पढ्नुहोसकपिलवस्तु, हत्याको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । कपिलवस्तु नगरपालिकामा वार्ड ९ हरनामपुरका ४५ बर्षीय श्यामनाथ तिवारीको हत्या आरोपमा वाणगंगा नगरपालिका वडा नं. ५ कोपवाका ४८ वर्षीय राम लौटन चौधरीलाई प्रहरीले...
पुरा पढ्नुहोसताैलिहवा- शुद्धाेधनमा थप २८ जना पोजेटिभ पुष्टि छ । शुद्दोधन गाउँपालिकाका १४ बर्ष देखि ४७ बर्ष सम्मका २८ पुरुष छन् । यससंगै आज मात्रै कपिलवस्तुमा ७७ जनामा काेराेना सन्क्रमण पुष्टि भएकाे...
पुरा पढ्नुहोसकपिलवस्तु, २० जेठ । कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरमा एक जनाको कुटपीटबाट हत्या गरिएको छ । स्थानीय ५० वर्षीय श्याम नारायण तिवारीलाई धारिलो वस्तुले प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन् । मृतक...
पुरा पढ्नुहोसकपिलवस्तु- कपिलवस्तुको बुद्धभुममी नगरपालिका– १० धनकौलीमा उत्पादीत तरकारीमा कोराना मिसिएको भन्दै अर्घाखाँचीमा तरकारी नष्ट गरिएको घटना प्रति कांग्रेस कपिलवस्तुे गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ । रामघाट तरकारी संकलन केन्द्र मार्फत अर्घाखाचीका ब्यापारी राम...
पुरा पढ्नुहोसबुटवल । सुरक्षा साम्रगीको अभावले गत राती बाँकेको अगैया नजिकै जंगलमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका हरुको सनाखत हुन सकेको छ्रैन् । भारतबाट फर्किएका मानिसहरु सवार भएको उक्त गाडीमा कोरोना संक्रमणको उच्च जोखिम रहेको...
पुरा पढ्नुहोसबसन्त बन्जाडे- तौलिहवापछिल्लो कोरोना संक्रमितहरुको संख्या बढ्दै गए पछी गत बैषाख २९ गतेबाट कपिलवस्तु जिल्ला पुर्ण रुपमा सिल गरिएको तर भिडभाड बढ्दै जान थाले पछी प्रशासन कार्यालयको जिल्ला सिल र लकडाउनको मोडालिटीहरुमा परिवर्तन गर्दै...
पुरा पढ्नुहोसकपिलवस्तु-कपिलवस्तुको बिजयनगर गाँउपालिकामा सडक निर्माणका क्रममा ५३ वटा सुन र चाँदीका देखिने पुराना सिक्का फेला परेका छन । बिजय नगर गाँउपालिकाका वडा नम्बर ७ को पर्शोहिया र ढोढरी सडक निर्माणका क्रममा ढोढरीमा जेसिबीले बाटो...
पुरा पढ्नुहोसचीनले कोरोनाभाइरसको उदगम थलो हुबेई प्रान्तको राजधानी वुहान सहरका झन्डै १ करोड मानिसको कोरोना परीक्षण गरेको छ। तोंजी मेडिकल कलेजका प्राध्यापक लु जुसुनले मंगलबार पत्रकार सम्मेलन गर्दै मे १४ देखि जुन १सम्म ९८ लाख ९९...
पुरा पढ्नुहोस