समाचार
बसन्त बन्जाडे- तौलिहवापछिल्लो कोरोना संक्रमितहरुको संख्या बढ्दै गए पछी गत बैषाख २९ गतेबाट कपिलवस्तु जिल्ला पुर्ण रुपमा सिल गरिएको तर भिडभाड बढ्दै जान थाले पछी प्रशासन कार्यालयको जिल्ला सिल र लकडाउनको मोडालिटीहरुमा परिवर्तन गर्दै...
पुरा पढ्नुहोसकपिलवस्तु-कपिलवस्तुको बिजयनगर गाँउपालिकामा सडक निर्माणका क्रममा ५३ वटा सुन र चाँदीका देखिने पुराना सिक्का फेला परेका छन । बिजय नगर गाँउपालिकाका वडा नम्बर ७ को पर्शोहिया र ढोढरी सडक निर्माणका क्रममा ढोढरीमा जेसिबीले बाटो...
पुरा पढ्नुहोसचीनले कोरोनाभाइरसको उदगम थलो हुबेई प्रान्तको राजधानी वुहान सहरका झन्डै १ करोड मानिसको कोरोना परीक्षण गरेको छ। तोंजी मेडिकल कलेजका प्राध्यापक लु जुसुनले मंगलबार पत्रकार सम्मेलन गर्दै मे १४ देखि जुन १सम्म ९८ लाख ९९...
पुरा पढ्नुहोसताैलिहवा- कपिलवस्तुमा कोभिड १९ थप ३२ जना पोजेटिभ पुष्टि छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ३६५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु अनुसार आज मंगलवार बिहान १७ जनामा काेराेना संक्रमण पुष्टी भएकाेमा दिउसाे...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा...
पुरा पढ्नुहोसआभाष पौडेल, तौलिहवातौहिलवामा कोरोना विशेष अस्पतालको निमार्णको माग गर्दै कपिलवस्तु जिल्ला अस्पताल अगाडी प्रदर्शन गरेका छन् ।जिल्लाका अगुवा नेता तथा संसदहरुले कपिलवस्तु अस्पतालला नै तत्काललाई कोरोना बिशेष अस्पताल बनाउनको लागि केन्द्रबाट पहल गरेता सरोकारवालाहरुले...
पुरा पढ्नुहोसबैतडी : बैतडीमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी टनाकै २२ वर्षीय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो। मृतक लुहार मुटु रोगको बिरामी...
पुरा पढ्नुहोसकपिलवस्तुमा १७ जना कोरोना संक्रमित थप भएका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिकामा १५ जना, बाणगंगा नगरपालिकामा १ जना र महाराजगंज नगरपालिकामा १ जना थप भएका हुन । स्वास्थ्य कार्यालयका अनुसार...
पुरा पढ्नुहोसराजनीतिक बेथिति र आर्थिक विपन्नताले बिदेसिएका नागरिक महामारीका वेला घर फर्कँदा क्वारेन्टाइनका नाममा गोठमा राखिएका छन्, संकटको वेला फजुल खर्च नगर्ने नीति लिएको सरकारले मन्त्रीनिवासमा जिमखाना बनाउन लकडाउनकै बीचमा ठेक्का दिएको छ । जनताको अवस्था...
पुरा पढ्नुहोसकोभिडअघिको होइन, यो ठेक्का कोभिडकै बीचमा गत साता १३ जेठ र १७ जेठमा प्रदान गरिएको हो राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले...
पुरा पढ्नुहोस