समाचार
सत्तारुढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले निजी विद्यालयहरूलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न जिम्मेवारी दिने बजेटमा उल्लेख प्रावधानले सार्वजनिक शिक्षालाई औपचारिक रूपमै विघटन गर्ने जनाएको छ । अनेरास्ववियू कपिलवस्तुले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै बजेटको बुँदा...
पुरा पढ्नुहोसत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।कोरोना संक्रमण रोकथामका लागि...
पुरा पढ्नुहोसकपिलवस्तु – कोरोना भाईरस संक्रमण बिरुद्धको लडाईमा संघ र प्रदेश सरकारले प्रयाप्त सहयोग नगरेको कपिलवस्तुका स्थानिय तहका जनप्रतिनिधीले गुनासो गरेका छन् । जिल्लामा दिनप्रतिदिन कोरोनाको संक्रमण फैलिदा समेत संघ र प्रदेशले सुनुवाई नगरेको पालिकाको आरोप...
पुरा पढ्नुहोस१८ जेठ कपिलवस्तु, : कपिलवस्तुको बुद्धभूमि १० बाट अर्घाखाँची पुर्याइएको तरकारी कालोबजारी गर्नेहरुले फालेका छन्। सदरमुकामका सन्धिखर्कका तरकारी व्यापारी सहदेव भुसाल, रामहहरि घिमिरेले तरकारी फालेका हुन्। उनीहरुले महँगोमा तरकारी बिक्री गर्ने गरेका थिए। सस्तो मूल्यमा टमाटर पाउन...
पुरा पढ्नुहोसराष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ल्याएको बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’को संज्ञा दिएका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई मालिक र अरुलाई भिखारी सम्झिने औपनिवेशिक प्रकृतिको...
पुरा पढ्नुहोस१८ जेठ, काठमान्डाै देशभरिमा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याेसमेत नेपालमा संक्रमितकाे संख्या १५ सय ६७ पुगेकाे छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये १४...
पुरा पढ्नुहोस”डब्ल्यूएचओको नयाँ मापदण्ड अनुसार अब डिस्चार्ज हुने बेलामा पीसीआर परीक्षण गर्न पर्दैन र लक्षण विहिन संक्रमितलाई ३ दिनमा नै घर पठाउने भनिएको छ ।” काठमाडौं १८ जेठ सरकारले कोरोना भाइरस रोग (कोभिड १९) का बिरामीलाई...
पुरा पढ्नुहोसकपिलवस्तुमा आईतवार मध्यान ४ जना कोरोना संक्रमित थपिएका छन । यस सगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६९ पुगेका छन । सबै चार जना महाराजगंज नगरपालिका पुरुष हुन । महाराजगंज नगरपालिका ४ का...
पुरा पढ्नुहोसजाजरकोट, काठमाडौं — प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् । प्रेमिकालाई घर...
पुरा पढ्नुहोस१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ । निशान छापमा नेपालको अध्यावधिक...
पुरा पढ्नुहोस