समाचार
कपिलवस्तु ३१ बैशाख । पार्वती पाण्डे / प्रेसपाटी कोरोना भाइरसको त्राससंगै नेपालीले थाहा पाए क्वारेण्टाइन ,आइसोलेशन र लकडाउन । यी कस्ता चीज हुन कसरी ब्यवहार गरेर संक्रमणवाट बच्ने ? आदी बिषय यतिबेला सबैको सबै भन्दा...
पुरा पढ्नुहोस२०७७ जेठ १ बिहीबार काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोमामा जान लागेको अर्थतन्त्रलाई जोगाउन पर्याप्त राहत प्याकेज आवश्यक पर्ने जनाएको छ । महासंघले आफ्ना प्रदेश च्याप्टरका पदाधिकारीसँग गरेको छलफलमा अर्थतन्त्रलाई बचाउन सरकारले आगामी बजेटमार्फत्...
पुरा पढ्नुहोस१३ बैंकहरूको नाफामा सामान्य बृद्धि, ११ बैंकको भने घट्यो, लगानीकर्ता र निक्षेपकर्ता डराउनु नपर्ने अवस्था २०७७ जेठ १ बिहीबार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरूको नाफामा खासै सुधार नभएको तथ्यांकले देखाएको छ । २७ वाणिज्य बैंकहरूले...
पुरा पढ्नुहोसकपिलवस्तु, १ जेष्ठ । कपिलवस्तुकी ६ वर्षीय बालिकामा आज कोरोना पुष्टि भएको छ । ती बालिका कपिलवस्तु बाणगंगा नगरपालिका –४ की रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । बालिकाको काठमाडौं महाराजगंज स्थित शिक्षण...
पुरा पढ्नुहोसकाठमाडौँ १ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संख्या बारे जारी गर्ने विज्ञप्तिमा गम्भीर त्रुटी देखिएको छ । पुरानो विज्ञप्तिमा आएका उही मानिसको संख्या थपेर नयाँ तथ्यांक देखाइएको छ । प्रदेश २ मा...
पुरा पढ्नुहोसकपिलवस्तु जेष्ठ १, बिहिवार स्वास्थय तथा जन संख्या मन्त्रालयको ७ः४५ को प्रेस बिज्ञप्ती अनुसार नेपालमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । बिहिवारनै कपिलवस्तुको बाणगंगाकी एक ४ बर्षिया बालिकामा कोरोना पुष्टि भएको थियो ।मन्त्रालयका...
पुरा पढ्नुहोसकपिलवस्तु जेष्ठ १,कपिलवस्तु बिहिवार बिहानै कोरोना संक्रमित पुष्टि भएकी ६ बालिका बाणगंगा नगरपालिका वार्ड ४ की रहेको खुल्न आएको छ ।ति बालिका काठमाडौंको टिचिङ्ग अस्पतालमा उपचार गराउदै अाएको स्वास्थ कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क ब्यक्ति...
पुरा पढ्नुहोस१ जेष्ठ, कपिलवस्तु , कपिलवस्तु बुधबार राति एक जना पुरुष र बिहिबार बिहान एक बालिकामा कोरोना संक्रमित पुष्टि भएका छन् यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । विजयनगर गाउँपालिका-६ रामसरन आधारभुत बिधालय जुटपानीको...
पुरा पढ्नुहोसबैशाख ३१, ताैलिहवा स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिर्पोटमा ८ जनामध्ये चार जना सुरक्षाकर्मी भएको खुलेको छ भने एक जना नगरका कर्मचारी रहेका छन् । ३ जना भने कृष्णनगर नगरपालिकाको महेन्द्र माबिको...
पुरा पढ्नुहोस३१ वैशाख, कपिलवस्तु , कपिलवस्तु बुधबार साझ थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ यो संगै संक्रमितको संख्या ३८ पुगेको छ ।राष्ट्रिय जन स्वास्थय प्रयोगशाला, काठमान्डौमा गरिएको परीक्षणमा कपिलवस्तुका २२ देखी ४२ बर्षका ८...
पुरा पढ्नुहोस