समाचार
१ जेठ, काठमाडौं । थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा...
पुरा पढ्नुहोसबुटवल जेष्ठ १ऽ प्रदेश ५ सरकारले कपिलवस्तु जिल्लामा काेराेनाका विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने निर्णय गरेकाे ५। त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले...
पुरा पढ्नुहोसजेष्ठ १, तौलिहवाकोराना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गए पछि कपिलवस्तु जिल्लामा कोरोना बिशेष अस्पताल निमार्ण गर्नका लागि प्रदेश सरकारसंग बजेट माग गर्ने निर्णय भएको छ ।पछिल्ला दिनमा कपिलवस्तु जिल्लामा कोरोना संक्रमितहरुको संख्या...
पुरा पढ्नुहोसकपिलवस्तु ३१ बैशाख । पार्वती पाण्डे / प्रेसपाटी कोरोना भाइरसको त्राससंगै नेपालीले थाहा पाए क्वारेण्टाइन ,आइसोलेशन र लकडाउन । यी कस्ता चीज हुन कसरी ब्यवहार गरेर संक्रमणवाट बच्ने ? आदी बिषय यतिबेला सबैको सबै भन्दा...
पुरा पढ्नुहोस२०७७ जेठ १ बिहीबार काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोमामा जान लागेको अर्थतन्त्रलाई जोगाउन पर्याप्त राहत प्याकेज आवश्यक पर्ने जनाएको छ । महासंघले आफ्ना प्रदेश च्याप्टरका पदाधिकारीसँग गरेको छलफलमा अर्थतन्त्रलाई बचाउन सरकारले आगामी बजेटमार्फत्...
पुरा पढ्नुहोस१३ बैंकहरूको नाफामा सामान्य बृद्धि, ११ बैंकको भने घट्यो, लगानीकर्ता र निक्षेपकर्ता डराउनु नपर्ने अवस्था २०७७ जेठ १ बिहीबार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरूको नाफामा खासै सुधार नभएको तथ्यांकले देखाएको छ । २७ वाणिज्य बैंकहरूले...
पुरा पढ्नुहोसकपिलवस्तु, १ जेष्ठ । कपिलवस्तुकी ६ वर्षीय बालिकामा आज कोरोना पुष्टि भएको छ । ती बालिका कपिलवस्तु बाणगंगा नगरपालिका –४ की रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । बालिकाको काठमाडौं महाराजगंज स्थित शिक्षण...
पुरा पढ्नुहोसकाठमाडौँ १ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संख्या बारे जारी गर्ने विज्ञप्तिमा गम्भीर त्रुटी देखिएको छ । पुरानो विज्ञप्तिमा आएका उही मानिसको संख्या थपेर नयाँ तथ्यांक देखाइएको छ । प्रदेश २ मा...
पुरा पढ्नुहोसकपिलवस्तु जेष्ठ १, बिहिवार स्वास्थय तथा जन संख्या मन्त्रालयको ७ः४५ को प्रेस बिज्ञप्ती अनुसार नेपालमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । बिहिवारनै कपिलवस्तुको बाणगंगाकी एक ४ बर्षिया बालिकामा कोरोना पुष्टि भएको थियो ।मन्त्रालयका...
पुरा पढ्नुहोसकपिलवस्तु जेष्ठ १,कपिलवस्तु बिहिवार बिहानै कोरोना संक्रमित पुष्टि भएकी ६ बालिका बाणगंगा नगरपालिका वार्ड ४ की रहेको खुल्न आएको छ ।ति बालिका काठमाडौंको टिचिङ्ग अस्पतालमा उपचार गराउदै अाएको स्वास्थ कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क ब्यक्ति...
पुरा पढ्नुहोस