समाचार
३० बैशाख २०७७ मंगलबार कपिलवस्तुमा दोश्रो चरणमा कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश गरेको हो । कपिलवस्तु नगरपालिका क्वारेन्टाइनमा बसेकाहरुका थ्रेट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी...
पुरा पढ्नुहोसजनकपुरधाम, वैशाख ३० गते । उच्च अदालत जनकपुरले मापदण्ड पालना गर्दै राहत वितरण गर्न अन्तरिम आदेश जारी गरेको छ । सरकार तोकेको मापदण्ड विपरित राहत वितरण गरिएपछि अधिवक्ता भोगेन्द्र यादव र मानवअधिकारकर्मी बिनोद महराले दायर...
पुरा पढ्नुहोसबैषाख ३०, ताैलिहवा कपिलपस्तु नगरपालिकामा १ जना महिला सहित ८ जना काेराेना संक्रमित फेला परेकाे पुष्टी भएकाे छ। एक संक्रमित महिला उनि स्वास्थ्यकर्मी भएको खुलेको छ र उनि कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइएकाे...
पुरा पढ्नुहोसतथ्यपरक भएरमात्र बोल्न मन्त्रीहरुलाई निर्देशन वैशाख ३०, २०७७ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान...
पुरा पढ्नुहोसजेठ २७, बुटवलकपिलवस्तु र रूपन्देहीमा गलबार भेटिएका १७ जना संक्रमित मध्ये कपिलवस्तुका ८ जना संक्रमित कपिलवस्तु नगरपालिका रहेको र रूपन्देहीकाे लुम्बिनी सांस्कृतिक नगरपालिकाका रहेकाे पुष्टी भएकाे छ । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल...
पुरा पढ्नुहोसबैशाख ३०, २०७७ काठमाडौं : देशमा लकडाउन चलिरहँदा काठमाडौं उपत्यकालाई सिंगार्ने अभियान रोकिएको छैन। सडक डिभिजनले काठमाडौंका मूलदेखि भित्री सडकलाई समेत धमाधम स्तरोन्नति गरिरहँदा महानगरपालिका पनि सक्रिय भइरहेको छ। कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई राहत अभियान...
पुरा पढ्नुहोस३० बैशाख २०७७, मंगलबार काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको एक स्थायी कमिटी सदस्यले बताए । स्थायी...
पुरा पढ्नुहोस३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन्...
पुरा पढ्नुहोसकपिलवस्तु बैशाख ३०, कपिलवस्तुबाट शनिवार काठमाण्डौ स्वाव परीक्षणकालागि पठाइएका २९० जना मध्ये २५२ जनाको नतिजा आएको छ । जस मध्ये १६ जनामा काेराेना संक्रमण देखिएकाे छ भने ३८ जनाकाे अझै नतिजा आउन बाँकी...
पुरा पढ्नुहोसताैलिहवा बैशाख २९विश्वभर महामारीको रुपमा फैलिए रहेकाे कोरोना भाइरस काेिभड १९ नेपालमा पनि फैलनेक्रम तीव्र रूपमा रहेकाे छ । कपिलवस्तु जिल्लामा मात्र चार दिनकाे अवधिमा २१ जना संक्रमित भेटिएका छन् भने याे संख्या अझै...
पुरा पढ्नुहोस