समाचार

नेपाली सेनाका पनि दुई जनामा देखियो कोरोना भाइरस

३ जेठ, काठमाडौं । नेपाली सेनाका जवानमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका जवान...

पुरा पढ्नुहोस
कपिलवस्तुमा २ सय ५० वटा बेडकाे आईसोलेसन सेन्टर निर्माण गरिने, कपिलवस्तु बहुमुखी क्याम्पसमा क्वारेन्टाईन बनाइने

कपिलवस्तु जेष्ठ ३, कोरोना संक्रमितको सख्या बढे पछि कपिलस्तुमा २ सय ५० बेडको आईसुलेन सेन्टर र २ सय बेडको क्वारेन्टाइन निर्माण गरिने भएकाे छ । जिल्लाकाका पाँच पालिकामा ५०/५० बेडको आईसोलेनशन सेन्टर तथा कपिलवस्तु...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगरमा झडप दुई महिला घाइते

सनिउल्ला धोबी, कपिलवस्तु जेठ ३ कपिलवस्तुको बिजयनगर गाँउपालिका वडा नं ५ महादेव गाँउमा क्वारेन्टाइन निर्माणका विषयमा झडप हुदा दुई महिला घाइते भएका छन । महादेव गाँउमा रहेको पुरानो स्वास्थ्य कार्यालयलाई गाँउपालिकाले क्वारेन्टाइन बनाउन जादाँ स्थानियले...

पुरा पढ्नुहोस
सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

तौलिहवा, ३ जेष्ठपछिल्लो समय सेवारत सुरक्षाकर्मीमा कोरोनाको संक्रमण देखिए सगै सुरक्षाकर्मीमा जोखिमको दायरा बृद्धि भएको छ । कोरोनाको संक्रमणका रोक्न गरिएको लकडाउनको प्रभावकारी कार्यान्वयनमा खटिएकै कारण सुरक्षाकर्मी संक्रमणको प्रत्यक्ष जोखिममा रहेका छन । कोरोना...

पुरा पढ्नुहोस
नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

काठमाडौं  नेपालमा कोरोना भाइरस (कोभिड-१९) ले एक महिलाको मृत्यु भएको छ। केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय महिलाकाे मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी...

पुरा पढ्नुहोस
५ जिल्लाका थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३

३ जेष्ठ २०७७ शनिबार काठमाडौं ।थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बजे आवधिक गरेको विवरण अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना...

पुरा पढ्नुहोस
प्रदेश नं. ५ मा संक्रमितको संख्या बढ्दै, १० जना संक्रमितलाई अहिले सम्म अस्पताल ल्याइएको छैन्

बुटवल जेष्ठ २, प्रदेश नं. ५ मा संक्रमितको संख्या बढ्दै छ । अहिले सम्म ९३ जना संक्रमित देखिएका हुन् । एक जना निको भएर घर गएका छन् । ९२ जना मध्ये ८२ जनालाई अस्पताल...

पुरा पढ्नुहोस
पर्सामा कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

२ जेठ, काठमाडौं, पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो । बैठकको निर्णय नं....

पुरा पढ्नुहोस
कपिलवस्तु अस्पताल बन्द, इमरजेन्सी र प्रसुती बाहेकका सबै ठप्प

तौलिहवा, २ जेष्ठ कपिलवस्तुको तौलिहवा स्थित जिल्ला अस्पत्ताल बन्द भएको छ । त्यहा कार्यरत एकजना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि सबै स्वास्थ्यकर्मीमा जोखिम वढेको जनाउदै अस्पत्ताल बन्द भएको हो । अस्पत्तालद्धारा जारी बिज्ञीतीमा...

पुरा पढ्नुहोस
अपडेट : थप ९ जना कोरोना संक्रमित

२ जेठ, काठमाडौं । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ...

पुरा पढ्नुहोस