समाचार
स्वदेश फर्काउन गुहार, तर फर्काउनेभन्दा उतै रोक्ने सरकारको रणनीति भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् । तर, नेपाल सरकारले उनीहरूलाई घर फर्काउनेभन्दा उतै...
पुरा पढ्नुहोस२५ वैशाख, काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन्...
पुरा पढ्नुहोसतौलिहवा, २५ बैशाखकोरोना संक्रमणको त्रासका बिच स्वास्थ्य सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गरि स्वास्थ्य कार्यालय कपिलवस्तुलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । कालिका स्वावलम्बन सामाजिक केन्द्र र फेयरमेड फाउण्डेसन नेपालको साझेदारीमा...
पुरा पढ्नुहोससत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केही स्थायी कमिटी सदस्यहरू बिहीबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी कमिटी सदस्यहरू धुम्बाराहीमा भेला भएका हुन्। नेकपाले आज ११ बजेका...
पुरा पढ्नुहोससांसद र कर्मचारीको पीसीआर परीक्षणका लागि आज नमुना संकलन गरिने वैशाख २५, २०७७ काठमाडौँ — कोभिड–१९ का कारण मुलुक लकडाउनमा रहेका बेला संघीय संसद्को वर्षे (बजेट) अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । अधिवेशन सुरु भएपछि सांसद, मर्यादापालक,...
पुरा पढ्नुहोसकतिपयले सम्पर्कमा आएका व्यक्तिको नाम, स्थान बिर्सिसकेको जवाफ दिएकाले स्थिति झनै जटिल बनेको छ वैशाख २५, २०७७ पालगन्ज, बुटवल — समुदायमा फैलिएर कोभिड–१९ को संक्रमण तेस्रो चरणमा पुगेको नेपालगन्जमा स्वास्थ्य मन्त्रालयदेखि विश्व स्वास्थ्य संगठनका अधिकारीसम्म परिचालित...
पुरा पढ्नुहोसनेकपा सचिवालयको बैठक गत बुधबार र शनिबार दुईचोटि बसेको थियो । आज बुधबार तेस्रोपटक बसेको सचिवालय बैठक निश्कर्षविहीन बन्यो । अघिल्लो बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि उनी हौसिएर शनिबारको...
पुरा पढ्नुहोसकोभिड–१९ विरुद्ध शरीरमा एन्टिबडी नबनेका व्यक्तिमा पुन: संक्रमण हुने सम्भावना बढी वैशाख २५, २०७७ काठमाडौँ — कोभिड–१९ संक्रमणपछि निको भएर घर फर्केका तीन जनामा पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ देखिनुलाई चिकित्सकहरूले चुनौतीका रूपमा लिएका छन् । राजधानीको पेप्सीकोलास्थित...
पुरा पढ्नुहोसनेपाली किसानको तरकारी बारीमा सुक्दै, विषादी परीक्षणविना भारतीय तरकारी नेपालीको भान्सामा पाक्दै २०७७ बैशाख २५ बिहीबार एकातिर स्थानीय तरकारी संकलन केन्द्र बन्द भएर नेपाली किसानको तरकारी खेतबारीमै सडिरहेको छ भने अर्कोतिर भारतबाट ट्रकका ट्रक निर्वाध रूपमा...
पुरा पढ्नुहोसताैलिहवा, २५ बैशाख कोरोना संक्रमणका कारण गरिएको लकडाउनका क्रममा भारतबाट छुकी छिपी नेपाल प्रवेश गर्ने क्रममा शसस्त्र प्रहरीको नियन्त्रणमा परेका व्यक्तिलाई भारतिय क्वारेन्टाईन पठाउन शुरु गरिएको छ । मर्यादपुर स्थित क्वारेन्टाइनमा राखिएका नेपाली नागरिक बुधबार...
पुरा पढ्नुहोस