समाचार
बैशाख २७, कपिलवस्तुजिल्लामा हाल सम्म र्यापिड डाईनोष्टिक टेष्ट (आरडिटी) प्रबिधीबाट १ हजार १ सय १० जनाको परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्क छ । त्यसै गरि पिसिआर बिधीबाट हाल सम्म...
पुरा पढ्नुहोसस्वास्थ्य मन्त्रालयको टोली कपिलवस्तुमाकपिलवस्तु । २७ बैशाख शनिबार बिहान कपिलवस्तुमा ३ जनामा कोरोना पोजिटिभ भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ३ जना शनिबार र २ जना बिहिबार गरि कपिलवस्तुमा ५ जना कोरोना...
पुरा पढ्नुहोसकपिलवस्तु, २७ बैशाख कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी उच्च मा.वि. पकडी स्थित क्वारेण्टाइनमा रहेका ६५ जनाको स्वाव परिक्षणकालागि पठाइएकोमा सबैको रिपोर्ट आउदा ५ जना कोरोना संक्रमित फेला...
पुरा पढ्नुहोस२७ वैशाख, कपिलवस्तु, कपिलवस्तुका ३ जना सहित नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । संक्रमितहरू मध्ये कपिलवस्तुका दुइ जना १८...
पुरा पढ्नुहोसबैशाख २७, २०७७ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक पटक ठीक भएका बिरामीमा पुनः कोभिड–१९ को संक्रमण पोजेटिभ देखिनुडब्लूएचओको पछाडि फोक्सोको मरिसकेका कोशिकाहरु जिम्मेवार हुनसक्ने बताएको छ । गत अप्रिलमा दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले १...
पुरा पढ्नुहोसवैशाख २७, २०७७ दार्चुला — भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीयस्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रबार भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि यहाँका सरकारी...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको...
पुरा पढ्नुहोसकपिलवस्तु मायादेबी गाउपालिकामा २ जनाकोरोना सक्रमित भेटिएसंगै जिल्लाको सुरक्षा प्रबन्धलाई कडा पारिएको छ। कोरोना सक्रंमित भेटिएको मायादेबीको तिर्थादेबी छत्रपालिका बिद्यालयको क्वारेन्टाईनलाई अहिले शिल गरिएको प्रजिअ दिर्घ नारायण पौडेलले जानकारी दिनु भएकाे छ । बिशेष...
पुरा पढ्नुहोसनव नेपाल क्याम्पस जुगारमा रहेको क्वारेनटाईन वस्छिन आशा विक । काठमाण्डौको मनकामना ईटा भट्टामा काम गर्ने उनी कोरोनाका कारण ईटा भटटमा काम वन्द भएपछि १० दिन अघि रोल्पा फर्किएकी हुन । उनी संगै डेढ...
पुरा पढ्नुहोसरुपन्देही २६ बैशाख, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रतिव्यक्ति बढीमा ४ लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको छ । युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिन लागिएको हो । स्वरोजगार बन्न चाहने युवालाई...
पुरा पढ्नुहोस