समाचार

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपाका दुवै समूह आ-आफ्नो रणनीतिमा व्यस्त

प्रधानमन्त्री ओली कोरोना, नीति तथा कार्यक्रम र बजेटबारे संक्षिप्त छलफल गर्ने पक्षमा, प्रचण्ड पार्टी र सरकार सञ्चालन प्रक्रियाको समीक्षा गर्ने तयारीमा  २०७७ बैशाख २४ बुधबार स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त...

पुरा पढ्नुहोस
भारतमा लकडाउनको शैली फेरियाे नेपाल फर्कनेको लर्को, चोर नाकाबाट नेपाल प्रबेश गरेका १ सय ५५ जना प्रहरीको नियन्त्रणमा

कपिलवस्तु २३ बैशाख ।कोरोना भाईरसका कारण सिमा नाका बन्द गरिएको बेला भारतीय सिमापारगर्दै  जिल्लाका बिभिन्न नाकाबाट नेपाल प्रबेश गर्न खोज्ने १ सय ५५ जनालाई प्रहरीले नियन्त्रणमा लिईएको छ । सोमवार राति देखि मंगलवार साझ सम्म...

पुरा पढ्नुहोस
काेराेना बाट दुबईमा अर्घाखाचीका युवाकाे मृत्यु

२३ बैशाख,काठमाडौं- यूएईको दुबईमा कार्यरत एक नेपालीको कोरोनाको कारण ज्यान गएको छ । अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार ज्यान गएको उहाँ कार्यरत कम्पनीले जनाएको छ । उहाँ वैशाख ५...

पुरा पढ्नुहोस
लकडाउन खुकुलो बनाउने समय आएको छैन ,प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने बेला नआइसकेको बताएका छन्। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिएमसी) ले तयार पारेको लकडाउन खुकुलो गर्ने ‘मोडालिटी’ लाई प्रधानमन्त्री ओलीले अहिले जरूरी नरहेको बताएका थिए। ‘सिएमसीले ग्रिन जोन, यलो जोन...

पुरा पढ्नुहोस
अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष चन्द रिहा

नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष बन्धु कुमारी शाह (चन्द) कपिलवस्तुबाट रिहा भएकी छन । केन्द्रिय अध्यक्ष चन्द गिरफ्तारीमा परेको १४ महिना पछि सर्वोच्च अदालतको बन्दी...

पुरा पढ्नुहोस
भारतबाट आएको ट्रकमा १ करोड ९ लाख भारतीय रुपैयाँ प्रहरीले बरामद गर्याे

विराटनगर, २३ वैशाख । भारतबाट आएको ट्रकमा प्रहरीले १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । ट्रकलाइ सशस्त्र प्रहरी ले चेक जाँच गर्ने त्याे रकम बरामद गरेकाे हाे । विराटनगरको...

पुरा पढ्नुहोस
नयाँ कर्मचारी भर्ना बन्द

प्रशासनिक खर्च कटौती गर्न निजामती सेवा, चारै सुरक्षा निकाय, शिक्षक सेवा, विश्वविद्यालय सेवा, सार्वजनिक संस्थान, विकास समिति र संगठित संस्थामा नयाँ कर्मचारी भर्ना प्रक्रियामा रोक वैशाख २३, २०७७ काठमाडौँ — कोभिड–१९ प्रकोप र लकडाउनले मुलुक आर्थिक...

पुरा पढ्नुहोस
अल्मलियो सरकार ! लकडाउन लम्ब्याउने, टेस्ट नगर्ने

२३ वैशाख, काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका बासिन्दा लकडाउनमा बसेको सोमबार ४२ दिन भयो । लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा संक्रमण भेटियो । उनीहरु निको भएर घर...

पुरा पढ्नुहोस
नेपालगन्जमा थप ७ जनामा कोरोनामा संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालगन्जमा मंगलबार संक्रमण...

पुरा पढ्नुहोस
विश्व एक भए कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ : प्रधानमन्त्री ओली

बैशाख २३, २०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व विभाजित भए कोरोना भाइरसले पराजित गर्ने र  एकजुट भएमा कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन्।  सिंहदरबारस्थित एक्सन कक्षबाट असंलग्न आन्दोलन (नाम) को सम्पर्क समूहको अनलाइन शिखर...

पुरा पढ्नुहोस