समाचार
शिक्षा मन्त्रालयले देशभरका विद्यालयलाई अहिले कुनै कक्षा र तहमा नयाँ भर्ना नलिन निर्देशन दिएको छ । सोमबार मन्त्रीस्तरीय निर्णय गरी नयाँ भर्नासँगै अनलाइन पठनपाठनका नाममा बैंक खातामा रकम जम्मा गर्न लगाउने काम पनि नगर्न निर्देशन...
पुरा पढ्नुहोसकाठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय प्रशासनले अाज मंगलबारदेखि पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको छ । एकै दिन १५ जना कोरोना भाइरस संक्रमित भेटिएपछि स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो । सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमा...
पुरा पढ्नुहोसबैशाख २३ , २०७७ – मंगलवार राष्ट्रिय जनमोर्चाले कोरोनाबाट पीडित जनताको उचित व्यवस्थापनका लागि मानवीय र व्यवहारिक नीति अपनाउनु पर्ने बताएको छ । कोरोना संक्रमण बिरुद्व सरकारले चालेका कमद जनस्तरबाट पूर्ण सर्मथन भएपनि सरकारले मानवीय...
पुरा पढ्नुहोसपुरा विश्व काेराना महामारीबाट गुज्रीरहेका बेला सरकालाइ नेपाल सकारलाइ भने कतै कानुन संसाेधन कतै अध्यादेश ल्याउन फुर्सद छैन् । बैशाख १४ गते मन्त्रीपरिषदकाे बैठकले पुन खरिद नियमावली संशाेधन गरेकाे छ । यसरी सरकारी...
पुरा पढ्नुहोसकानुनमा जुनसुकै कुरा लेखिएको भए पनि निवेदन दिएमा ठेक्काको म्याद थप्ने गरी मन्त्रिपरिषद्द्वारा सार्वजनिक खरिद नियमावली संशोधन सहमतिविना नियमावली संशोधन गरेकोमा कानुन मन्त्रालयद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गम्भीर ध्यानाकर्षण–पत्र नेपाल प्रहरीका लागि ६० करोड रुपैयाँबराबरको...
पुरा पढ्नुहोसकपिलवस्तुकपिलवस्तुको सिमा क्षेत्र सिल हुदा भारतवाट औषधी तस्करी भएको छ । जिल्लाको कृष्णनगर, महाराजगंज नगरपालिकाका सिमा क्षेत्रवाट भारतिय औषधी तस्करी भएको पाईएको छ । सिमा क्षेत्र सिल हुदा महाराजगंज नगरपालिकामा भने स्थानियले औषधी समातेर...
पुरा पढ्नुहोस२१ बैशाख २०७७, कपिलवस्तु कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ हरिहरपुरका विनोद भुसाल आइतबार विहान पक्राउ परेका छन् । उनले बैदेशिक रोजगारीमा लैजान्छु भन्दै ठगि गर्ने एक व्यक्ति पक्राउ परेका हुन । भुसालले बैदेशिक रोजगारीमा...
पुरा पढ्नुहोस२०७७ वैशाख २१ गते २१ वैशाख, काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि...
पुरा पढ्नुहोसप्रकाशित मिति : २१ बैशाख २०७७ प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । आइतबार बाँंकेमा थप ९ जनामा कोरोना पुष्टी भएसंगै प्रदेश ५ मा संक्रमित संख्या ११ पुगेको हो । यस अघि...
पुरा पढ्नुहोसदेशभर कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । २०७७ बैशाख २१ आइतबार काठमाडौ । नेपालमा थप १० जनामा नोभेल कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता...
पुरा पढ्नुहोस