समाचार

मेमा बुण्डेसलिगा शुरु हुने बायर लेभरकुजनको विश्वास

२०७७ वैशाख २१ गते  काठमाडौं । जर्मन क्लब बायर लेभरकुजन यही मे महिनामा बुण्डेसलिगा फुटबल फेरि शुरु हुनेमा विश्वस्त छ । लेभरकुजनका स्पोर्टिङ डिरेक्टर साइमन रोल्फ्सले बुण्डेसलिगा मे महिनामै शुरु हुनेमा क्लब विश्वस्त रहेको बताएका...

पुरा पढ्नुहोस
ओलि बहुमत : दिनभर कसरत राष्ट्रपतिसँग अर्थपूर्ण

सचिवालय बैठक अगाडि आफ्नो पक्षमा बहुमत जुटाउन प्रधानमन्त्री ओलीले शनिबार दिनभर प्रयास गरेका थिए। उनले शनिबार उपाध्यक्ष गौतम, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरी आफ्नो पक्षमा...

पुरा पढ्नुहोस
गौतम उमेदवार बन्लान ?

ओलीले आफ्नो प्रस्ताव अनुसार नै उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने र त्यहाँ लैजान विषयमा छलफल गराएका थिए।उनले विद्यान संशोधन गरी वरिष्ठ नेता नेपाललाई पार्टीको ते श्रो अध्यक्ष बनाउन गरेको प्रस्ताव भने नेपाल...

पुरा पढ्नुहोस
नेकपा सचिवालय बैठक निर्णयहरु :

आजको सचिवालय बैठकले गरेका निर्णय :- सचिवालयको बैठक २४ गते र स्थायी समितिको बैठक २५ गते बस्ने !बामदेब गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने !गल्ती कमजोरीप्रती प्रम, अध्यक्ष लगायत कमरेडबाट आत्माआलोचना सन्स्थागत विधि प्रक्रिया...

पुरा पढ्नुहोस
वामदेव दुबिधामा : ओलीले राजीनामा नदिने

आज साँझको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले राजीनामाको लिखित निर्णय नगर्ने उनीनिकट एक नेताले बताएका छन्। ‘कोरोनाको यत्रो विपत बेला मुलुकलाई अस्थिरतातर्फ धकेलेर प्रधानमन्त्रीले पार्टीमा राजीनामाको लिखित घोषणा गर्नु हुन्न,’ ती नेताले सेतोपाटीसँग भने। प्रधानमन्त्री...

पुरा पढ्नुहोस
राति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

भेरी नगरपालिका वडा नम्बर १ पिपेका हरिबहादुर पुन हिजोआज मल बोक्दै छन्। मकै रोप्ने बारीमा मल छर्नुपर्नेछ। एक साताअघि उनी नुवाकोटबाट घर भएका हुन्। त्यसबेला उनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्न अनुरोध गरेको थियो। उनीसँगै...

पुरा पढ्नुहोस
रुपन्देहीमा जंगली च्याउ खाएर ७ जना बिरामी

रुपन्देही २० बैशाख । रुपन्देहीमा बिषालु च्याउ खाएका एकै परिवारका ७ जना बिरामी परेका छन । उनीहरुको भैरहवामा रहेको भिम अस्पतालमा उपचार भइरहेको छ ।  गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षिय अनिशा हरिजन,...

पुरा पढ्नुहोस
सचिवालय बैठक ४ बजे, आन्तरिक छलफलमा नेताहरु

तस्बिर : राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार अपरान्ह ४ बजे बस्दैछ। उक्त बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल...

पुरा पढ्नुहोस
एमसीसी लिनुहुँदैन : कार्यदल

बैषाख २०, काठमाडौं, सत्तारुढ दल नेकपाभित्रै विवादित बनेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसनको अनुदान सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नहुने सुझाव उक्त पार्टीले गठन गरेको अध्ययन कार्यदलले दिएको छ । अमेरिकी सहयोग नियोग...

पुरा पढ्नुहोस
के छ नेपालमा कोरोना संक्रमणको अवस्था ?

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा ५९ जनामा देखिएको छ । यसमध्ये १६ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।  विभिन्न अस्पतालमा ४३ कोरोना संक्रमितको उपचार भइरहेको छ ।...

पुरा पढ्नुहोस