समाज

कपिलवस्तकाे एक हाेटल भारतिय नागरिक मृत फेला

कपिलवस्तु, २७ बैशाख, कपिलवस्तु सदरमुका ताैलिहवा स्थित एक हाेटलमा एक जना भारतिय नागरिक मृत अवस्थामा फेला परेका छन् । विगत २ महिनामा देखी कपिलवस्तु नगरपालिका वार्ड १ आनन्दबाग स्थित होटल अरोमा इनमा एक...

पुरा पढ्नुहोस
नेपाली नागरिकको पहिचाना खोज्दै हज्जारों मजदूर अलपत्र

हजरत अली खानकानूनी राज्यलाई लोकतंत्र को आत्मा भनिन्छ त्यसैले हरेक लोकतांत्रिक मुलुकले कानूनी राज्यको रक्षा,मानव अधिकार को संवर्धन र नागरिक सर्वोच्चतामा जोड दियेको पाइन्छ। नेपालको वर्तमान संविधान र अन्य शासकिय कार्यप्रणालीमा समेत कानूनी राज्यलाई...

पुरा पढ्नुहोस
निर्माणका कार्यहरु सहज गराउन निमार्ण व्यवसायीसंघ कपिलवस्तुको माग

बैशाख २४, तौलिहवा बसन्त बन्जाडेनिमार्ण व्यवसायी संघ तौलिहवाले निमार्णका कार्यहरुलाई सहज गराउन माग गर्दैै एक प्रेस बिज्ञप्ती जारी गरेको छ । बैशाख १६ गते जिल्ला प्रशासन कार्यालयको सर्बदलिय, सर्ब पक्षिय बैठक पछि निमार्ण कार्यालयको...

पुरा पढ्नुहोस
ईन्जिनियरहरुको अगुवाईमा प्रदेश ५ मा रक्तदान

तौलिहवा, २३ बैशाखबिकास कार्यमा व्यस्त रहने ईन्जिनियरहरुको अगुवाईमा प्रदेश ५ का बिभिन्न स्थानमा रक्तदान गरिएको छ । सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) प्रदेश ५ को आयोजनामा आयोजित बृहत रक्तदान कार्यक्रममा कपिलवस्तुको तौलिहवामा ८...

पुरा पढ्नुहोस
क्वारेन्टाइन सेन्टरमा टिकटक भिडियो बनाउनेविरुद्ध ऊजुरी

भारतमा रेड जोनभित्र वर्गीकृत गरिएको भद्रक जिल्लाको तिहिडीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा बस्ने सात व्यक्तिविरुद्ध स्थनीय सरपञ्च स्वर्णमय जेनाले ऊजुरी दर्ता गरेको छ । यी मानिसहरुले सामाजिक दुरीको नियम पालना नगरी टिकटक भिडियो बनाएका थिए । यो...

पुरा पढ्नुहोस
भर्ना रोक्ने , अनलाइन कक्षा वा अरु कुनै बहानामा शुल्क नलिन – शिक्षा मन्त्रालयको निर्णय

विद्यार्थी भर्ना बैशाख २६ बाट खुल्ने ‘समाचारहरु’लाई खारेज गर्दै मन्त्री स्तरिय निर्णयको आधारमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय आजै एक बिज्ञप्ति जारी गर्दै भन्यो :- कुनैपनि विद्यालयले कुनै पनि कक्षा वा तहमा भर्ना गर्न पाइने...

पुरा पढ्नुहोस
उत्तर कोरियाली नेता किम जोङ्ग : सार्वजनिक

२० वैशाख, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी...

पुरा पढ्नुहोस
कपिलवस्तु जेसिसद्वारा स्वास्थ्य सामाग्री हस्तानतरण

कपिलवस्तु, वैशाख १९ कपिलवस्तु जेसिसद्वारा कपिलवस्तु जिल्लाका संचार संस्थान र वडा प्रहरी कायार्ललय ताैलिहवालाइ स्वास्थ्य सामाग्री हस्तानतरण गरेकाे छ । जेसिस कपिलवस्तुले कपिलवस्तु जिल्लामा संचालनमा रहेका १५ वटा संचार गृह र वडा प्रहरी...

पुरा पढ्नुहोस
सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री

कपिलवस्तु , १९ बैशाखनेपाल औषधी व्यवसायी संघ कपिलवस्तु शाखाले शुक्रबार तौलिहवा स्थित शाखा कार्यालयमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखालाई माक्स, पञ्जा र सेनेटाईजर लगायतका सामाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बिच औषधी व्यवसायी...

पुरा पढ्नुहोस
अनेरास्ववियूले उठाएको माग नेपाल टेलिकमद्वारा पूरा:ई–शिक्षा प्याकेज

नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ ।  नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गरेको...

पुरा पढ्नुहोस