समाज

संक्रमितको ठेगानाबारे मन्त्रालयको अस्पष्टता

९ जेठ, जनकपुरधाम । सर्लाहीमा पछिल्लो पटक एकै साथ पहिचान भएका  १५ जना कोरोना संक्रमित भारतबाट लुकेर आएको खुलेको छ । सीमा क्षेत्रको चोरबाटो प्रयोग गरी गतसाता मात्रै उनीहरु सर्लाही छिरेको पाइएको हो । सर्लाहीको...

पुरा पढ्नुहोस
संक्रमित बढे छुट्टै रणनीति !

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की संक्रमणको ग्राफ बढेसँगै अहिले तोकिएका बाहेकका अस्पतालले पनि संक्रमितको उपचार गर्ने बताउँछन् । सबै निजी अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको भन्दै उनले भने, ‘आउने अवस्था...

पुरा पढ्नुहोस
आइसोलेसन वेड जम्मा १९७ !

९ जेठ, काठमाडौं । सोमबार एकैदिन बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भयो । तर आइसोलेसन बेडको अभावमा उनीहरू रातभर त्यहीँ कोरोना संक्रमण नभएकाहरूसँगै बसे । बाँकेको खजुरास्थित सुशील कोइराला...

पुरा पढ्नुहोस
संक्रमित ४४४ पुगे झापा, धनकुटा र सुनसरीमा १७ जनामा कोरोना,

८ जेठ, काठमाडौं । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको कचनाकवल गाउँपालिकामा १५...

पुरा पढ्नुहोस
थप ३ सय ९७ जनाको स्वाब संकलन गरी पठाइयो, कपिलवस्तुमा हाल सम्म मात्र १७ सय ३९ जनाको स्वाब सकलन

कपिलवस्तु ७ जेठकपिलवस्तुमा बुधवार ३ सय ९७ जनाको सवब सकलन गरी पठाईएको छ । जिल्लाका ५ पालिकाबाट स्वाब संकलन गरी पिसिआर परिक्षणकालागि ३ छुट्टा छुट्टै स्थानमा पठाईएको हो । कपिलवस्तु नपामा १ सय २१,...

पुरा पढ्नुहोस
अबैध फडानी गरिएको सालको २३ क्युफिठ काठ सहीत ३ मोटरसाईल बरामद

कपिलवस्तु ७ जेठकपिलवस्तुको बाणगंगा नगरपालिका– १० स्थित वन क्षेत्र भित्र तस्करहरुले फडानी गरको काठ सहीत ३ वटा मोटरसाईकल बरामद गरिएको छ । मायादेवि साझेदारी बन क्षेत्रको बहादुरपुर क्षेत्रमा साल जातको सुकेको रुख काटी ढाली...

पुरा पढ्नुहोस
काठमाडौं : प्रहरीमा देखियो कोरोना संक्रमण

७ जेठ, काठमाडौं । काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो । स्रोतका...

पुरा पढ्नुहोस
पुरानो गल्ती सच्यायौँ, अब संवाद गरौँ : दीपकुमार उपाध्याय, भारतका लागि पूर्वराजदूत

हामीले हाम्रै गल्ती सच्याएका हौँ । पहिला आफ्नै नक्सा बिर्सेका थियौँ, आफ्नो जमिन भुलेका थियौँ । अब हामी भारतसँग संवादमा दाबी पेस गर्ने ठाउँमा पुगेका छौँ । यो सकारात्मक कदम हो । अब भारतसँग छलफल गरेर सीमाको विषय...

पुरा पढ्नुहोस
नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिलोमिटर

नापी विभागका पूर्वमहानिर्देशक पुन्य ओलीका अनुसार ०३२ सालमा नेपालले पहिलोपटक नक्सा बनाउँदा लिम्पियाधुरासम्मको भाग समेटेको थियो । तर, तत्कालीन सरकारले लिपुलेकसम्मको भूमि मात्र समेट्नू भनेर आदेश दिएपछि नक्सा संशोधन गरेर प्रकाशित गरिएको थियो । लिम्पियाधुरा छुटाएर...

पुरा पढ्नुहोस
नयाँ नक्सा अब कसरी हुन्छ जारी ?

भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई मन्त्रिपरिषद्‍ले स्वीकृत गरेको छ । साेमबार साँझ बसेकाे मन्त्रिपरिषद्काे बैठकले नयाँ नक्सा स्वीकृत गरेकाे हाे ।  कृषिमन्त्री घनश्याम भुसालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा...

पुरा पढ्नुहोस