ताजा समाचार

सहकारीका अध्यक्षले कालोबजारीमा बेच्न अनुदानको मल ससुराली लगेर लुकाए

बुटवल । कपिलवस्तुमा सरकारले अनुदानमा वितरण गर्ने रासायनिक मलमा बदमासी भएको पाइएको छ । मल वितरणको अनुमति पाएको शद्धोधन गाउँपालिका–३ लुम्विनीस्थित कृषि सहकारीका लागि कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याएको ५४ बोरा मल सहकारीका अध्यक्षले...

पुरा पढ्नुहोस
बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । सीताको निधनको सातौँ दिन पारेर प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जलीसभा गरिएको हो । कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री...

पुरा पढ्नुहोस
मलेसियामा नेपाल एयरलाइन्सको विमान डिले भएपछि छानबिन समिति गठन

२ साउन, काठमाडौं । क्वालालाम्पुर–भैरहवा/काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । निगमको आरए ४२२ उडान भर्नु अगाडी ९एनएकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाले भूमिगत सिचाईको विद्युत र खानेपानीको महशुल तिरिदिने

बुटवल उपमहानगरपालिका वडा नं. १६ ले भूमिगत सिचाई आयोजनाको विद्युतीय महशुलदेखि खानेपानीको महशुल तिरिदिने भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि वडाको कार्यालय नरैनापुरमा सोमबार वडाध्यक्ष र सदस्यहरुको बसकेको बैठकले भूमिगत सिचाई आयोजनाको विद्युतीय...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा निर्वाचन क्षेत्रको बजेट ५ करोड पुर्‍याउने सहमति

सुदूरपश्चिममा सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ३ करोड बाट बढाएर ५ करोड रुपैयाँ बनाउने सहमति गरेका छन् । शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेशसभा सदस्यको योजनामा निर्वाचन क्षेत्रमा...

पुरा पढ्नुहोस
बुटवलको सिद्धबाबा मन्दिरमा घिन लाग्दो कर्तुत

बुटवल । तल्लो सिद्धबाबाका नामले परिचित बुटवल उपमहानगर–३ मा अवस्थित मन्दिरमा भएको भ्रम्हलुट सार्वजनिक रुपमा छताछुल्ल भएको छ । दाताहरुबाट संकिलत आधा रकम संकलन गर्ने व्यक्तिलेनै झ्वाम पार्ने गरेको तथ्यसहित सामाजिक सञ्चालहरुमा कृते रसिदहरु...

पुरा पढ्नुहोस
यो साता प्रतितोला १९ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको जानकारी दिएको हो...

पुरा पढ्नुहोस
चन्द्रगढी उडेको बुद्धको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काएर अवतरण

२९ असार, काठमाडौं । बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं...

पुरा पढ्नुहोस
सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ए लाई दियो १८० रनको लक्ष्य

२९ असार, काठमाडौं । सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ए लाई जितका लागि १८० रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित कोलोम्बो...

पुरा पढ्नुहोस
अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौंमा

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् ।   उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने...

पुरा पढ्नुहोस