ताजा समाचार

अछाम पहिरो : मृत्यु हुनेको संख्या २२ पुग्यो (अपडेट)

अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५...

पुरा पढ्नुहोस
राष्ट्रपतिलाई भेटेपछि लाइटरै नबाली पुत्ला दहन

नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने माग चर्काउँदै आएका नागरिक समाजका अगुवा,अभियन्ता र राष्ट्रवादी राजनीतिज्ञहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि अचम्मका हर्कत गरेको प्रमाण फेला भेटिएको छ । उनीहरुले कुन क्रेडिट लिन हो कुन्नि फोटोसपबाट...

पुरा पढ्नुहोस
आज असोज १ गते, विश्वकर्माको पूजा

बुटवल । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन...

पुरा पढ्नुहोस
बसपार्कमा दशैँका लागि घर जान टिकट काट्नेहरूकाे घुइँचाे

काठमाण्डाै – आजबाट दशैँका लागि काठमाण्डाैबाट घर जान अग्रिम टिकट बुकिङ खुला गरिएकाे छ । याेसँगै काठमाण्डाैकाे नयाँबसपार्कमा टिकट काट्नेहरुकाे घुँइचाे लागेकाे छ । यातायात व्यवस्था विभागका अनुसार दशैँका लागि यातायात व्यवसायी र विभागबीच भएको...

पुरा पढ्नुहोस
अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे, ६ जना बेपत्ता

अछाम – अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेकाे छ । पहिराेमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन् । अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र...

पुरा पढ्नुहोस
लगातारको वर्षापछि आएको पहिरोले अछाममा ठूलो धनजनको क्षति

लगातारको वर्षासँगै आएको पहिरोले अछाममा ठूलो धनजनको क्षति गरेको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा ५ वटाभन्दा बढी घर पुरिएको छ। पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर पुरिँदा ९ जना...

पुरा पढ्नुहोस
चितवन–३ मा प्रचण्डको प्रतिस्पर्धी विक्रम पाण्डे कि रामप्रसाद ?

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनी २०७४ मा पनि यहींबाट चुनिएका थिए । तर पाँच...

पुरा पढ्नुहोस
बिरामी परेका डा.गोविन्द केसीको तौल घट्यो

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गत सोमबारदेखि धनगढीमा २०औं पटकको अनसन बसेका केसीको अवस्था बिग्रिएपछि उनलाई हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । अस्पतालले केसीको टाउको...

पुरा पढ्नुहोस
विदेशबाट आउँदा ल्याएको मोबाइल अब चल्छ कि चल्दैन? ल्याएपछि कहाँ र कसरी दर्ता गर्ने?

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ। योसँगै आज शुक्रबारदेखि (भदौ ३१) अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइल ब्लक हुने प्राधिकरणको भनाइ छ। प्राधिकरणले हिजो (भदौ ३०, २०७९) सम्म जुनसुकै...

पुरा पढ्नुहोस
बागलुङमा ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान

३१ भदौ, बागलुङ । नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको...

पुरा पढ्नुहोस