ताजा समाचार

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा पेश गरे दाबी

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले झलनाथ र गरिमालाई तोक्यो चुनावी कमाण्डर

२ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमाण्डर’ तोकेको छ । प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं – २ मा पूर्वप्रधानमन्त्री झलनाथ...

पुरा पढ्नुहोस
दीपेन्द्रले लिए मलेसियाको पहिलो विकेट

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको शुक्रबार जारी पहिलो खेलमा नेपालले मलेसियाको पहिलो विकेट लिएको छ । मलेलियाको पहिलो विकेट नेपाली टोलीका बलर दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । उनले मलेसियाका ओपनर...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङ खन्न रातिमा बन्द गरिएको बुटवल–पाल्पा सडक आजदेखि खुल्ने

बुटवल । पाल्पाको सिद्धबाबामा सुरुङ खन्न रातमा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग आजदेखि पूर्णरूपमा खुलेको छ । गएको पुस १६ गतेदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द हुँदै आएको थियो ।...

पुरा पढ्नुहोस
सुन्तला राष्ट्रिय फल घोषित

३० काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

पुरा पढ्नुहोस
वैशाख २ गतेबाट संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

३० चैत, काठमाडौं । संघीय संसद्को चालु अधिवेशन आगामी वैशाख २ गते अन्त्य हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ...

पुरा पढ्नुहोस
मुख्यमन्त्री महराले मागे विश्वासको मत

३० चैत, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् ।   केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण...

पुरा पढ्नुहोस
नाउपाका सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित

३० चैत, कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३...

पुरा पढ्नुहोस
आजदेखि एसीसी प्रिमियर कप ः नेपालले मलेसियाको सामना गर्दै

काठमाडौं । आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप...

पुरा पढ्नुहोस
लुम्बिनीमा मुख्यमन्त्री महराले आज विश्वासको मत लिने, कहिले सकिएला मन्त्रालय बाँडफाट ?

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज संसदमा विश्वासको मत लिने भएको छन् । चैत २३ गते मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता महराले आज शुक्रबार दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत...

पुरा पढ्नुहोस