फोटो फिचर

कोरोनाका गम्भीर बिरामीको ज्यान जोगाउन सक्ने औषधि भेटियो

एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्।कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य...

पुरा पढ्नुहोस
सरिता गिरीले झस्काएको भन्दै विदेशी बुहारीमाथि कठोर बन्न सांसदहरुको सुझाव

काठमाडौं – नागरिकतासम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले फरक–फरक मत राखेका छन् ।मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका सांसद र नेकपाका सांसदहरुले फरक मत राखेका हुन् ।नेकपाका सांसदहरुले बिहे...

पुरा पढ्नुहोस
उत्ताउलो कूटनीतिले काम बिगार्छ

नेपालले हालै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरी संविधानसमेत संशोधन गरेपछि हामी नेपाल र भारतबीचको सम्बन्धमा ‘करेक्सन मोड’ मा पुगेका छौँ । ऐतिहासिक प्रमाण हाम्रै पक्षमा हुँदा पनि लामो समयसम्म...

पुरा पढ्नुहोस
दाजु र बुुबाले मारेको : नवराजकी प्रेमिकाको बयान

काठमाडौं । गत जेठ १० गते रुकुम (पश्चिम) चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणमा नवराज विककी प्रेमिका भनिएकी (परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६) किशोरीले सनसनीपूर्ण बयान दिएकी छन् । घटनापछि जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
कोरोना रोकथाममा सरकारले गरेको खर्च: ‘गाईको थुन न बाच्छाको मुख’

तारा वाग्ले सरकारले भर्खरै कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा ८ अर्ब ३९ करोड रुपैयाँ खर्चको विवरण सार्वजनिक गर्यो । सो खर्च कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि...

पुरा पढ्नुहोस
घेराबन्दीमा नेपाल: अन्तर्राष्ट्रिय कानुन विपरित ‘नहर’ को निर्माण

राम बिकास चौधरी /भैरहवा– नेपाल भारत सीमा नजिकै भारतले ठूलो क्षमताको सिंचाई नहर निर्माण गर्न थालेपछि सीमावर्ती क्षेत्रका नेपाली भू–भाग डुबानमा पर्ने जोखिम बढेको छ । चर्चित एवम् ठुला नदीमा चिनिने सरयु नदीको पानी...

पुरा पढ्नुहोस
कसरी छुटिरहेथ्यो लिम्पियाधुरा ?

काठमाडौं : नेपालको नक्सा इतिहास त्यति लामो छैन। नेपालले आफैं नक्सा बनाएको ४५ वर्ष मात्रै भएको छ। त्यसअघि भारतीय पक्षले बनाइदिएका नक्सा प्रयोगमा आउने गरेका थिए। नेपाल सरकारले पहिलो पटक २०३२ सालमा अन्तर्राष्ट्रिय सीमासहित नक्सा...

पुरा पढ्नुहोस
आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको!

नेपालीमा एउटा रैथाने उखान छ, ‘आगो ताप्नु मूढाको, कुरा सुन्नु बूढाको’।‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधमाथि’ भनेर ‘खुइइय’ गर्ने अवस्था बूढेसकालमा नहोस् भनेर ज्येष्ठ नागरिकका लागि सरकारले २०५१ सालदेखि ‘वृद्ध भत्ता’ दिन सुरु...

पुरा पढ्नुहोस
बाणगंगा नदिमा नदी दोहनको स्थालगत रिर्पोट

संरक्षित क्षेत्रबाट मनोमानी रुपमा नदी जन्य वस्तुको दोहन, नगर प्रमुखकै गुनासोः ”पूर्व सांसदले टेरेनन्, वडाले झुक्याएर सिफारिस लियो, जिल्ला समन्वय समितिले केही गरेन” कपिलवस्तु, – कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नम्बर ६ भगलापुरमा बिभिन्न तिन योजनाको...

पुरा पढ्नुहोस
कोरोना ल्याव स्थापनाकाे लागि सहयाेगी हात जुट्दै, समाजसेवी पौडेलद्धारा एक लाख प्रदान

ताैलिहवा– प्रदेश नम्बर ५ र जिल्लाको १० पालिकाको संयुक्त लगानीमा कोरोनाको परिक्षणकालागि तौलिहवामा संचालनको तयारी गरीएको प्रयोगशाला निर्माणकालागि तौलिहवाका एक समाजसेबीले बिहीवार एक लाख रुपैया प्रदान गर्नु भएकाे छ । कोरोनाको प्रयोगशाला संचालनमा आउने...

पुरा पढ्नुहोस