ब्रेकिङ्ग न्युज

प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघीय सभालाइ सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन । हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ...

पुरा पढ्नुहोस
स्वर्गीय बिन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कार पशुपतिलाइ

असलम खान लुम्बिनीका पत्रकार स्वर्गीय बिन्दु कुमार चौहानको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार पशुपति यादवलाई प्रदान गरिएको छ । स्वर्गीय चौहानको स्मृतिमा स्थापित सो पुरस्कार मधेशी पत्रकार समाज नेपाल रूपन्देहीले लुम्बिनी खबरका धकधइ...

पुरा पढ्नुहोस
अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रीपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ । प्रधानमन्त्री दाहालको आसन्न अमेरिका भ्रमण तथा त्यसपछि...

पुरा पढ्नुहोस
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान लुम्बिनीमा

नेकपा माओवादी केन्द्रका स्थाइ कमिटि सदस्य तथा अभियानका रुपन्देही इन्चार्ज गणेशमान पूनले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ विगतका कमजोरी स्वीकार्दै सच्चिनका लागि भएको बताएका छन्। बुधवार लुम्विनिमा आयोजित पहिलो चरणको समिक्षा बैठकलाइ सम्बोधन गर्दै उनले...

पुरा पढ्नुहोस
लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु

२८ भदौ, काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको एक जना मन्त्रीले बताएका छन् । लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा...

पुरा पढ्नुहोस
रामापुर क्याम्पसमा बृहद तीज गीत प्रतियोगिता

 स्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजनामा बुधवार बृहद तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सैनामैना ६ रामापुर कलौनीस्थित क्याम्पस प्रांगणमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद...

पुरा पढ्नुहोस
शिक्षक हुन स्नातक पास हुनैपर्ने, माध्यमिक तहका लागि स्नातकोत्तर अनिवार्य

२७ भदौ, काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम योग्यता...

पुरा पढ्नुहोस
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको...

पुरा पढ्नुहोस
प्रेस सेन्टर रूपन्देहीले गर्यो ‘तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रिया

प्रेस सेन्टर रूपन्देहीले गर्यो ‘तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार प्रेस सेन्टर नेपाल रूपन्देहीले बुटवलमा आयोजना गरेको ‘तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रियामा बोल्दै नेता पुनले महिलाहरूले...

पुरा पढ्नुहोस
अखिल नेपाल महिला संघ क्रान्तीकारीको दोश्रो कञ्चन गाउँ भेला सम्पन्न

नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ ९क्रान्तीकारी०को दोश्रो कञ्चन गाउ भेला सम्पन्न भएको छ। भेलाले सुमित्रा थापा क्षेत्रीको अध्यक्षतामा २१ सदस्यिय नयाँ गाउँ कमिटि गठन गरेको छ। यस्तै संघको उपाध्यक्षमा सुकमाया दर्जी र...

पुरा पढ्नुहोस