ब्रेकिङ्ग न्युज
बुद्धभूमि नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार तेज तिलक बस्नेत विजयी भएका छन् । बद्धभुमि अपडेट ः वडा न १ मेयर / उपमेयर / वडा अध्यक्ष एमाले – १५२८ / १६५३ / १४२८ काँग्रेस – १७३८...
पुरा पढ्नुहोससैनामैना नगरपालिकाको प्रमुखमा काङ्ग्रेसका फणिन्द्र शर्माले अग्रता लिएका छन् । ४५०० मत गन्दा उनले १९९० मत लिएका छन् । यस्तै एमालेका चित्रबहादुर कार्कीले १७२५ मत पाएका छन् । ...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमालेले ७ मतको अग्रता लिएको छ। तिलोत्तमा नगरपालिका अहिले सम्म गणना भएको मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले १ हजार ३सय ३१ मत पाउदा एमालेका...
पुरा पढ्नुहोसचितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्।अहिलेसम्म ३९७७ मत गणना सकिँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल १ हजार ३ सय ७२ मत पाएकी छन्। एमाले९राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले १ हजार...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । वडा नं. २ मा सुनिल शाक्य विजयी भए । घोषणा हुन बाँकी छ । उनले वडाध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाइ हराएका हुन् । शाक्य...
पुरा पढ्नुहोससैनामैना, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ को अन्तीम नतिजा सार्वजनिक गरिएको छ । जसमा वडा अध्यक्षमा गठवन्धन तर्फबाट माओवादी केन्द्रका भुवन क्षेत्रीको प्यानल विजयी भएको हो । गठवन्धनका क्षेत्रीले २ हजार ३ सय ९१...
पुरा पढ्नुहोससैनामैनामा १९०० मत गन्दा गठबन्धनकोे अग्रतालाई पछ्याउँदै सैनामैना नगरपालिकाको प्रमुखमा संयुक्त गठबन्धनका फणिन्द्र शर्माले अग्रता लिनुभएको छ । १३०० मत गन्दा उहाँले ८ सय ५३ मत लिएर लिड गरिरहनुभएको छ । यस्तो छ मतपरिणाम नेकपा एमाले मेयर—६७२ उप–मेयर –७४९ गठबन्धन मेयर...
पुरा पढ्नुहोसप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट बनेका उम्मेदवारले जित निकालेका हुन् । डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुुर मल्ल समूहले कांग्रेस बीपीबाट...
पुरा पढ्नुहोसरोल्पाको थबाङ गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) पराजित भएको छ। जनयुद्धदेखि अहिलेसम्म माओवादी प्रभावक्षेत्र मानिएको थबाङ–४ मा वडाध्यक्ष पद जितेपछि नेकपा (एमाले) रोल्पाले नयाँ इतिहास रचेको हो। थवाङ–४ मा वडाध्यक्ष जितेसँगै एमालेले रोल्पामा जितको खाता खोलेको...
पुरा पढ्नुहोसदाङको बबई गाउँपालिका वडा नं. १ को अध्यक्षमा एमालेका प्रेमबहादुर डाँगी निर्वाचित भएका छन् । उनले ६६८ मत ल्याउँदै प्यानलसहित निर्वाचित भएका हुन् । डाँगीले कांग्रेसका यज्ञबहादुर बिष्टलाई १११ मतअन्तरले पार्दै बिष्टले ५५७ मत ल्याएका...
पुरा पढ्नुहोस







