राजनीति
काठमाडौं । सत्ता साझेदार दलहरुको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंग्याएका छन् । दलहरुले आइतबार साँझ सातवटै प्रदेशको प्रमुख तीन पदको भागवण्डा टुंग्याएका हुन् । ४ वटा प्रदेशमा ५ वर्ष पुरा कार्यकाल एक...
पुरा पढ्नुहोसपुस १० मा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २९ गते विश्वासको मत लिने तयारी गरका छन । पुस २५ गतेका लागि संसद्को अधिवेशन आह्वान भईसकेको छ भने उनले पुस २९ गते विश्वासको...
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) कन्चन गाउँपालिका कमिटिको समिक्षात्मक बैठक आज रुद्रपुरमा सम्पन्न भयको छ । चुनाबी समिक्षाको रुपमा बसेको बैठकले नेपाली काङ्ग्रेस सङको गठबन्धन चुनाबमा जादा काङ्ग्रेस इमानदार नभयको भन्दै आफ्ना उम्मेद्बार हार्नुपरेको अधिकास...
पुरा पढ्नुहोस। मधेेश प्रदेश सभामा सर्लाही क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा...
पुरा पढ्नुहोस११ पुुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका...
पुरा पढ्नुहोस११ पुस, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् । पत्रकारसित उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा...
पुरा पढ्नुहोसप्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था...
पुरा पढ्नुहोस५ दलिय गठबन्धन ताेडिने भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो चरणमा प्रधानमन्त्री नदिने भएका छन् । आफूनिकटका नेताहरुले प्रचण्डलाई कुनैपनि हालतमा पहिलो चरणमा प्रधानमन्त्री नदिन भनेपछि देउवा...
पुरा पढ्नुहोससत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको दाबी गरेको छ । सरकार गठनको विषयमा गठबन्धन दलमा जोडघटाउ चलिरहेको बेलामा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन खोजेको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव...
पुरा पढ्नुहोस२५ मंसिर । सरकारले नागरिक उन्मुक्ति पार्टी र विप्लव समूहका कार्यकर्ता संलग्न मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी अपराध संहिता संशोधन अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।...
पुरा पढ्नुहोस