राजनीति

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु, एमसीसी र नागरिकता विधेयक दुई एजेण्डा

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नागरिकता विधेयकका बिषयमा छलफल गर्न नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।शनिवार विहान ९ बजेदेखि पार्टी सचिवालयको बैठक शूरु भएको प्रेस सल्लाहकार...

पुरा पढ्नुहोस
सरकारको निर्णय : दिउँसोभरि खुला, रातभरि लकडाउन

काठमाडौं । दुईजना कोरोना संक्रमित देखिँदा कडा लकडाउन घोषणा गर्ने सरकारले अहिले दैनिक चार–पाँच सय संक्रमित थपिँदा भने खुकुलो बनाएको छ । निजी सवारीसाधन विना रोकतोक चलेका छन् । सडकमा मानिस हिँडिरहेका छन् ।...

पुरा पढ्नुहोस
नेकपा सचिवालय बैठक जारी – एमसीसीबारे निर्णय हुनसक्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।पटक पटक स्थगित हुदै आएको नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।अमेरिकी सहयोग एमसीसीबारे निर्णय गर्न बैठक केन्द्रीत हुने जनाइएको छ...

पुरा पढ्नुहोस
सरकारद्वारा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौ । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी...

पुरा पढ्नुहोस
सांसद सरिता गिरीविरूद्ध टेकुमा उजुरी, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । सांसद सरिता गिरीविरुद्ध राज्यविरुद्धको कसुरमा कारबाही माग गर्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ । नेपालको नयाँ नक्साको विपक्षमा उभिएकी जनता समाजवादी पार्टीकी सांसद गिरीविरूद्ध शुक्रबार तीन जना अधिवक्ताले उजुरी हालेको...

पुरा पढ्नुहोस
नेकपा सचिवालय बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने

६ असार, काठमाडौं । पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।बैठक अमेरिकी सहयोग...

पुरा पढ्नुहोस
कोरोनाको स्थिति साम्य भएपछि चिन भ्रमण जाने प्रचण्डको योजना

काठमाडौ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)’ को पक्ष भएकाले हिमालय सीमापार बृहत् सम्पर्क सञ्जालका कारण साझा विकास र समृद्धिको अवसर प्राप्त हुने...

पुरा पढ्नुहोस
विवाहको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता – नेकपा अध्यक्ष प्रचण्ड ओलि

काठमाडौँ — विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्ययवस्था परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहमत भएको उक्त पार्टीका सांसदहरूले बताएका छन्...

पुरा पढ्नुहोस
एमसिसी लागू भएका विश्वका कुन मुलुकमा अमेरिकी सेना गएको छ ?

काठमाडौँ | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले वार्ताको ढोका खोल्नुपर्ने बताएका छन् ।  मन्त्री ज्ञवालीले आज अपराह्न मन्त्रालयमा...

पुरा पढ्नुहोस
सैन्य गठबन्धनसँग जोडिएका सहयोग स्वीकार गर्दैनौं : प्रचण्ड

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार नगर्ने बताएका छन् ।शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फरेन्समा अध्यक्ष प्रचण्डले सैन्य गठबन्धनसँग जोडिएका कुनै...

पुरा पढ्नुहोस