रुपन्देही विशेष
अमेरिकी सहयोग अनुदान एमसीसीलाई लिएर रुपन्देहीको सैनामैनामा विरोध कार्यक्रम सम्पन्न भएको छ । सुक्रवार सैनामैना वडा नम्बर ४, स्थित मुर्गियामा नेकपा (माओवादी केन्द्र) सैनामैना नगर समिति, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (विप्लव), क्रान्तिकारी...
पुरा पढ्नुहोसफाल्गुन १ गते । २७ औं जनयुद्ध दिवसलाई नेकपा माओवादी केन्द्र सैनामैनाले विशेष कार्यक्रम गरि मनाएको छ। सहिदलाई स्मरण गर्दै देशभरि माओवादी (केन्द्र) ले बिभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका हुन्। सैनामैनाको मुर्गियामा भएको कार्यक्रम...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शुक्ला आफ्नो कार्यकाल सकिनै लाग्दा विहीबार माओवादी केन्द्रमा प्रबेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। २०७४...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसका अवसरमा सैनामैनामा आयोजित स्वास्थ्य सचेतना कार्यक्रम शनिवार सम्पन्न भएको छ । स्थापना दिवस रुपन्देही शाखाले जिल्लाका विभिन्न पालिकाहरुमा स्वास्थ्य सचेतना कार्यक्रम गरी मनाउने कार्यक्रम...
पुरा पढ्नुहोसकपिलवस्तु, १५ माघ । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसर पारेर कपिलवस्तु साखाले सहयोग रकम हस्तान्तरण गरेको छ । मोटर साईकल दुर्घटनामा घाईते भएका साखाका सदस्य राजेस चौधरीलाई...
पुरा पढ्नुहोसबुटवल । प्रेस सेन्टर नेपालले आफ्नो स्थापनाको १८औं बर्ष पूरा गरेको छ । स्थापना दिवसको सन्दर्भमा देशैभरी कार्यक्रम गरेको सेन्टरको रुपन्देही जिल्ला समितिले बृद्ध आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । ...
पुरा पढ्नुहोसमाघ १५, सैनामैना । सैनामैना जेसीसको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार आयोजित एक विषेश समारोहका बिच वर्ष २०२२ का लागी अध्यक्षमा निर्वाचित रामचन्द्र ढकाल सहित अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण...
पुरा पढ्नुहोसबुटवल, माघ ६। तिनाउ नदि किनारमा तटबन्ध लगाउने क्रममा बनेको ढिस्को भत्कीदा ढिस्को माथी बसेका २ जनाको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगर स्थीत तिनाउ किनारको ढिस्को आगो तापेर बसिरहेको अवस्थामा अचानक...
पुरा पढ्नुहोसरमेश गैरे, माघ ५ । ‘समानता, सद्भाव र न्यायका लागि दलित एकता हाम्रो ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको सैनामैना दलित उत्थान समिति, सैनामैनाको प्रथम नगर सम्मेलनले अम्बिका परियारको अध्यक्षतामा उनन्तीस सदस्यीय नया कार्यसमिति...
पुरा पढ्नुहोसबुटवल, माघ ५ बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ। २०७५ साल असार ८ गते पुर्वअर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधवार पौडेलले नै भर्चुवल माध्यमबाट उद्घाटन गरेका हुन्। भर्चुवल माध्यमबाट...
पुरा पढ्नुहोस