रुपन्देही विशेष

बुटवलबाट गैडाको खाग सहित ३ जना पक्राउ

बुटवल मंसिर २३/ रुपन्देही प्रहरीले गैंडाको खागसहित तिनजनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउसो ३ बजेतिर बुटवलबाट गैंडाको खाग सहित तस्करीमा संलग्न तिनजनालाई पक्राउ गरेको हो। प्रहरीले गैंडाको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनामा पार्टी प्रवेस

नेकपा (माओवादी केन्द्र) सैनामैनाले संगठन निर्माणलाइ तिब्रता दियको छ । यसै क्रममा आज सैनामैना नगरपालिका वडा नं. ५,बक्सडडांमा संगठन निमार्णकै क्रममा बिभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा माओवादी केन्द्रमा प्रबेश गरेका हुन । नेपालि जनताको...

पुरा पढ्नुहोस
‘ओमिक्रोन’ भित्रिन नदिन रुपन्देहीमा उच्च सतर्कता

बुटवल । रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)...

पुरा पढ्नुहोस
सैनामैनामा स्वास्थ्य स्वयम सेबिका सम्मानित

उज्यालो पोष्ट, सैनामैना । १८ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेबिका दिवसको अवसर पारेर रुपन्देहीको सैनामैनामा रहेका सामुदायिक स्वास्थ्य स्वयम् सेबिकाहरुलाई सैनामैना नगरपालिकाले सम्मान गरेको छ । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैनाका नगर प्रमुख चित्र...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैना नगर अध्यक्षमा महत

उज्यालो पोष्ट, सैनामैना । नेकपा माओवादी केन्द्र सैनामैना नगर कमिटी अध्यक्षमा पुन मान बहादुर महत निर्वाचित हुनु भएको छ । शनिबार भएको दोस्रो नगर सम्मेलाबाट महत सर्वसम्मत नगर कमिटी अध्यक्षमा निर्वाचित हुनु भएको हो । यस्तै...

पुरा पढ्नुहोस
जनयुद्धबाट नेपालमा गणतन्त्र ल्याउने पार्टि माओवादी हो: नेता बराल

उज्यालो पोष्ट, सैनामैना । नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले ससस्त्र जनयुद्धबाट नेपालमा गणतन्त्र ल्याउने पार्टि नै माओवादी भएको ठोकुवा गरेका छन् । नेकपा माओवादी केन्द्र सैनामैनाको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता बरालले आफ्नो...

पुरा पढ्नुहोस
माओवादी देवदह नगर सम्मेलन : पदाधिकारीमा लफडा, सहमतिको प्रयास जारी

देवदह  । नेकपा माओवादी केन्द्र देवदहको दोस्रो नगरसम्मेलनले ५९ सदस्यीय नगर समिति चयन गरेको छ । निर्वाचित समिति भित्रबाट पदाधिकारी चयन हुने निर्वाचन संयोजक लिलाधर मरासिनीले बताए    पार्टी देवदह नगर समितिको अध्यक्ष  लगायत...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा महिला विद्यालय संचालनमा

उज्यालो पोष्ट, सैनामैना । रुपन्देहीको सैनामैनामा महिला विद्यालय संचालनमा आएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको पहल र सैनामैना नगरपालिकाको सहयोगमा सैनामैना नगरपालिका –६ पटनास्थित महिला विद्यालयको बिहीबार...

पुरा पढ्नुहोस
शाेकसभाकाे लागि प्रचण्ड आज रुपन्देही आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मङ्सिर १४ गते मंगलबार शाेकसभाकाे लागी बुटवल आउने भएका छ्न। नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्ज स्वर्गीय राम प्रसाद बन्जाडे (टंकमणि) को ७ औं पुर्णतिथि...

पुरा पढ्नुहोस
कांग्रेस रुपन्देही सभापतिमा रामकृष्ण खाँण

नेपाली कांग्रेस १४अौ महाधिवेशन रुपन्देहीको नेतृत्व सर्वसम्मत भएको छ। वडादेखि क्षेत्रसम्म दुई समुहमा प्रतिस्पर्धा भएको नेपाली काँग्रेस रुपन्देहीमा जिल्लाको नेतृत्व सर्वसम्मत भएको छ। बर्तमान जिल्ला सचिव रामकृष्ण खाँण सभापतिमा सर्वसहमत हुनुभएको छ । गृहमन्त्री तथा केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस