ताजा समाचार

राजश्व र रोयल्टी बाँडफाँटको व्यवस्था पुनरोवलाकन जरुरीः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश तहलाई वित्तिय क्षेत्रमा बलियो बनाउन राजश्व र रोयल्टी बाँडफाटँको व्यवस्थालाई पुनरावलोकन गर्न जरुरी रहेको बताएका छन् । संविधानको भावना अनुसार प्रदेश र स्थानीय तहलाई प्राथमिकतामा राखेर...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न रास्वपा सांसदको माग

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री...

पुरा पढ्नुहोस
स्रोत नखुलेको ५ लाखसहित भारतीय पक्राउ

१२ कात्तिक, रौतहट । स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८...

पुरा पढ्नुहोस
बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतमै मृत भेटिए

१२ कात्तिक, काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको शौचालयमा जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका एसपी रामबहादुर केसीले जानकारी...

पुरा पढ्नुहोस
सहिद रामापुर क्याम्पसको क्याम्पस सभा सम्पन्न

रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसको क्याम्पस सभा आईतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सोही अवसरमा क्याम्पसको सभाहलको समेत लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले...

पुरा पढ्नुहोस
धनतेरसलाई चाँदी सिक्का बिक्री सुरु, सुनका असर्फी छैन

११ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैकले तिहार (धततेरस) लक्षित गर्दै चाँदीको सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन बिक्री सुरु गरेको हो । १० ग्राम, २५ ग्राम...

पुरा पढ्नुहोस
असुरक्षित भैरहवा सेज ः उद्योगको ट्रान्सफर्मरनै चोरीयो

बुटवल । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)को सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । सेजभित्र रहेको उद्योगमा करिब १५ लाख बराबरको सामग्री चोरी भएको घटनाले यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको हो । सेजभित्र रहेको...

पुरा पढ्नुहोस
चीन भ्रमण तयारीमा ओली, बीआरआई प्रोजेक्टको प्रगति बुझ्न निर्देशन

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले पुष्टि गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार परराष्ट्र...

पुरा पढ्नुहोस
बुटवलको कालिकानगरमा आगलागी, २ वटा दमकलको सहयोगमा नियन्त्रण

बुटवल । बुटवलको कालिकानगर स्थित अमर भवनमा आगलागी भएको छ । भवनको चौथो तलामा रहेको किचनमा खाना पकाउने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीबाट चौथो तलामा क्षति पुगेको छ ।...

पुरा पढ्नुहोस
उसुको थाउलो विश्वकपमा नेपालका विजयले जिते कांस्य

११ कात्तिक, काठमाडौं । नेपाली उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै...

पुरा पढ्नुहोस