राजनीति
प्रधानमन्त्री ओली कोरोना, नीति तथा कार्यक्रम र बजेटबारे संक्षिप्त छलफल गर्ने पक्षमा, प्रचण्ड पार्टी र सरकार सञ्चालन प्रक्रियाको समीक्षा गर्ने तयारीमा २०७७ बैशाख २४ बुधबार स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त...
पुरा पढ्नुहोसअध्यादेश प्रकरणपछि झण्डै फुटको सँघारमा पुगेको नेकपामा मुख्यतया पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने विवाद छ । यो विवादको निरूपण स्थायी समितिमा खोजिने नेताहरुले दाबी गरेका छन् । त्यसका लागि उनीहरुले बैठकमा...
पुरा पढ्नुहोसनेकपा विवाद : सचिवालयमा टरेको ‘खड्गो’ स्थायी समितिमा चर्किने संकेत ! काठमाडौँ । पछिल्लो सचिवालय बैठकमा सरकार र पार्टी सञ्चालनमा भएका कमजोरी सच्याउँदै अबदेखि गल्ती नगर्ने नेतृत्वको प्रतिबद्धतापछि तत्कालका लागि टरेको सत्तारुढ दल नेकपाभित्रको संकटको...
पुरा पढ्नुहोस२३ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)मा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि असमझदारीको संकेत देखिएको छ । त्यही कारण २५ गते बोलाइएको स्थायी कमिटी बैठकमा पेश...
पुरा पढ्नुहोसनेकपा वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णयलाई सर्वोपरी मानेर सरकार र पार्टी चलाउन प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्रीसँगको भेटमा वरिष्ठ नेता खनालले त्यस्तो आग्रह गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले...
पुरा पढ्नुहोसप्रधानमन्त्री ओली कोरोना, नीति तथा कार्यक्रम र बजेटबारे संक्षिप्त छलफल गर्ने पक्षमा, प्रचण्ड नेता, पार्टी र सरकार सञ्चालन प्रक्रियाको समीक्षा गर्ने तयारीमा स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सत्तारुढ नेकपाका दुवै समूह आ–आफ्नो रणनीतिमा व्यस्त छन् ।...
पुरा पढ्नुहोसबैशाख २३ , २०७७ – मंगलवार राष्ट्रिय जनमोर्चाले कोरोनाबाट पीडित जनताको उचित व्यवस्थापनका लागि मानवीय र व्यवहारिक नीति अपनाउनु पर्ने बताएको छ । कोरोना संक्रमण बिरुद्व सरकारले चालेका कमद जनस्तरबाट पूर्ण सर्मथन भएपनि सरकारले मानवीय...
पुरा पढ्नुहोसशीर्षसहित स्थायी समितिका १९ नेता दोहोरो जिम्मेवारीमा पार्टी र सरकारलाई समझदारीमा सञ्चालन गर्ने सचिवालयको पछिल्लो निर्णयसँगै नेकपामा ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’को नीति कार्यान्वयनको माग मुखर बनेको छ । यो मुद्दालाई स्थायी समितिबाट पारित गराउने अध्यक्ष...
पुरा पढ्नुहोसनेकपाभित्र एक व्यक्ति : एक मुख्य जिम्मेवारीबारे लामो समयदेखि मुद्दा उठ्दै आए पनि सम्बोधन भएको छैन । सचिवालयका नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ दोहोरो जिम्मेवारीमा छन् । उपाध्यक्षको जिम्मेवारीमा रहेका गौतमले...
पुरा पढ्नुहोसपार्टी र सरकारलाई समझदारीमा सञ्चालन गर्ने सचिवालयको पछिल्लो निर्णयसँगै नेकपामा ‘एक व्यक्ति : एक मुख्य जिम्मेवारी’को नीति कार्यान्वयनको माग मुखर बनेको छ । यो मुद्दालाई स्थायी समितिबाट पारित गराउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता...
पुरा पढ्नुहोस