राजनीति
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमका लागि पाल्पा निर्वाचन क्षेत्र नम्बर-१ खालि गराएर प्रतिनिधिसभामा लैजाने सहमति बनेपछि नेकपाभित्रको समिकरण फेरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा...
पुरा पढ्नुहोससत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमका लागि पाल्पा निर्वाचन क्षेत्र नम्बर-१ खालि गराएर प्रतिनिधिसभामा लैजाने सहमति बनेपछि नेकपाभित्रको समिकरण फेरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए...
पुरा पढ्नुहोस२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ । ...
पुरा पढ्नुहोस२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अपराह्न सचिवालय बैठकको पूर्वसन्ध्यामा शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री अपराह्न साढे ४ बजे शीतलनिवास पुगेका थिए । राष्ट्रपति र...
पुरा पढ्नुहोसकाठमाडौं । चर्को विवादका बीच बस्न लागेको पार्टी सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दौडधुप जारी राखेका छन् । आज मात्रै उनले बालुवाटारमा पार्टीका शीर्ष नेताहरुसँग भेटेका छन् । त्यससँगै बैठकअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न...
पुरा पढ्नुहोससचिवालय बैठकअघि वामदेव, बादल र विष्णु पौडेल बालुवाटारमा, प्रधानमन्त्रीको पक्षमा बहुमत काठमाडौं । नेकपा सचिवालय बैठक बस्नुपूर्व सचिवालय सदस्यहरु बामदेव गौतमल, गृहमन्त्री समेत रहेका रामबहादुरथापा बादल र विष्णु पौडेल बालुवाटार पुगेका छन् । प्रधानमन्त्री सचिवालयका एक...
पुरा पढ्नुहोसआज साँझको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले राजीनामाको लिखित निर्णय नगर्ने उनीनिकट एक नेताले बताएका छन्। ‘कोरोनाको यत्रो विपत बेला मुलुकलाई अस्थिरतातर्फ धकेलेर प्रधानमन्त्रीले पार्टीमा राजीनामाको लिखित घोषणा गर्नु हुन्न,’ ती नेताले सेतोपाटीसँग भने। प्रधानमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखा परेको शक्तिसंघर्ष कसरी अवतरण होला भन्ने चासो बढिरहेको समयमा आज बस्ने सचिवालय बैठकले गर्ने निर्णय महत्त्वपूर्ण हुने नेकपा वृत्तमा अपेक्षा छ । नौ सदस्यीय सचिवालयमा...
पुरा पढ्नुहोसशनिबार अपरान्ह ४ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अपरान्ह ५:३० बजे बस्ने भएको छ। प्रधानमन्त्रीको व्यस्तताले गर्दा बैठक सारिएको बालुवाटार स्रोतले बतायो। उक्त बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले...
पुरा पढ्नुहोस