राजनीति

सचिवालय बैठक ४ बजे, आन्तरिक छलफलमा नेताहरु

तस्बिर : राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार अपरान्ह ४ बजे बस्दैछ। उक्त बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल...

पुरा पढ्नुहोस
‘म पाँचै वर्ष प्रधानमन्त्री, तपाईं एकलौटी कार्यकारी अध्यक्ष’ :ओलीको नयाँ प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एकलौटी रुपमा कार्यकारी अध्यक्ष चलाउन आग्रह गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आफूलाई पाँचै वर्ष कार्यकाल दिन आग्रह गरेका छन् । सचिवालय बस्न अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग अत्यन्तै नम्र...

पुरा पढ्नुहोस
‘मलाई प्रधानमन्त्रीका मान्छेले धम्की दिए’ शारदा भट्ट, राष्ट्रिय सभा सदस्य, नेकपा

काठमान्डाै म राष्ट्रिय सभाको सांसद हो,अहिले लकडाउनले गर्दा लुभुमा रहेको घरमै बसिरहेकी छु। लकडाउनमा घर बसिरहेको बेलामा केपी ग्रुपका (प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली)धेरैको फोन आयो। तर उनीहरु धेरैले केही भनेका थिएनन्, खाली हस्ताक्षर गर्न...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले राजीनामा गरेर वामदेवबारे थप प्रस्ताव ल्याउनुपर्ने प्रचण्ड-नेपालको निष्कर्ष

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रक्रियाबारे ठोस प्रस्ताव आउनुपर्ने निष्कर्ष निकालेको छ। शनिबार हुने सचिवालय बैठकका लागि रणनीति तय गर्न कोटेश्वरस्थित नेपाल निवासमा शुक्रबार भएको छलफलले...

पुरा पढ्नुहोस
मजदुर दिवसमा प्रधानमन्त्रीको :मिडिया र सामाजिक सञ्जालले अस्थिरताको पक्ष लिए

दुई विवादास्पद अध्यादेशपछि दबाबमा आएका प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध घेराबन्दी भएको र देशमा राजनीतिक अस्थिरता मच्चाउन खोजिएको अभिव्यक्ति दिँदै आएका छन् । शृंखलाबद्ध रूपमा प्रधानमन्त्री ओलीका त्यस्ता अभिव्यक्ति यस्तो वेला सार्वजनिक भइरहेको छ, जुनवेला नेकपाभित्रको...

पुरा पढ्नुहोस
सर्वेन्द्र खनालका पालामा वाटर क्यानन किन्दा अनियमितता भएको भन्दै अख्तियारमा फाइल

हतियार खरिद सामान्यतया गभर्नमेन्ट टु गभर्नमेन्ट (जिटुजी) प्रक्रियाबाट हुन्छ । जिटुजी भनिए पनि सरकार र दूतावासले मध्यस्थता गर्ने हुन्, खरिद व्यापारिक समूह र एजेन्टबाटै हुन्छ । ७० करोड कमिसनको अडियोले छरपस्ट भएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद...

पुरा पढ्नुहोस
संविधानको ‘समाजवाद’ दलाल पूँजीपतिवर्गको ‘शब्द व्यापार’ : ‘विप्लव’

तरिकाले उम्किन्छु भन्दा नै फासिवाद जन्मन्छ’ सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ यतिबेला भूमिगत छन् । दलाल पूँजीवादी सत्ता फाल्ने र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर...

पुरा पढ्नुहोस
प्रचण्ड-नेपालले तय गरे भोलिका लागि रणनीति

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरूबीच शुक्रबार साँझ छलफल भएको छ। नेपाल निवास कोटेश्वरमा भएको उक्त छलफलमा शनिबार साँझ बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुनेबारे रणनीति तय...

पुरा पढ्नुहोस
प्रचण्डको सक्रियता, निकटले दिएपछि नफर्कने सन्देश

८ वैशाखमा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । अहिले नेकपामा २ समूहबीच वारपारको लडाइँ चलेको छ । एकातर्फ अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली...

पुरा पढ्नुहोस
प्रचण्ड-नेपाल भेटवार्ता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र बरिष्ठ नेता माधवकुमार नेपालबीच शुक्रबार भेट भएको छ। शुक्रबार साँझ नेपाल निवास कोटेश्वरमा दुई नेताबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल भएको हो। नेकपाभित्र गहिरिँदै गएको राजनीतिक संकटमा...

पुरा पढ्नुहोस